Saturday, October 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बालबालिकालाई पोशाक वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ९, २०७७
in FEATURE, मुख्य खबर, समाचार
बालबालिकालाई पोशाक वितरण
127
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको राजाजी रामजी महतो माध्यमिक विद्यालय इनरुवा–२ का ४७ बालबालिकालाई पोशाक वितरण गरिएको छ । होटल तपोवन–२ गोङ्गबु काठमाण्डौंको आयोजनामा सोमवार ४७ बालबालिकाहरुलाई पोशाक वितरण गरिएको हो ।होटल तपोवन–२ का संचालक पूर्व कृषिराज्य मन्त्री लक्ष्मण मेहताका छोरा मनोज मेहताको आर्थिक सहयोगमा राजाजी रामजी महतो माध्यमिक विद्यालयका विधार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको समाजिक अभियन्ता उपेन्द्र मेहताले बताएका छन् ।सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको नामावली छनौट गरेर सोमवार उनीहरुलाई विद्यालय पोशाको कपडा हस्तान्तरण गरिएको सामाजिक अभियन्ता चन्दन गुप्ताले बताए ।

कक्षा–१ देखी कक्षा–८ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाकको कपडा वितरण गरिएको आयोजकले जनाएको छ ।

बेलायतको लन्डनमा रहेका मनोज मेहताले विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएका अति विपन्न र जेहेन्दार विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको बताए । विद्यार्थीहरुले पोशाक लगाएर विद्यालयमा अध्ययन र अध्यापन गर्न उनले अनुरोध समेत गरेका छन् ।

मेहता लन्डन बसेपनि लामो समयदेखी सामाजिक कार्यमा योगदान पु¥याउँदै आएका छन् । विपदको बेला पनि लन्डनबाट सामाजिक कार्यमा सहयोग गर्ने गरेका छन् । कोरोना भाइरसको समयमा पनि उनले राहत वितरण गरेका थिए । मनोज मेहताले गरीव तथा विपन्न परिवारको लागि सदैव चिन्ता राख्ने सामाजिक अभियान्ताका रुपमा परिचित हुँदै आएको बुद्धिजिवीहरुको भनाई छ । आफनो देश छाडेर अरुको मुलुकमा श्रम गर्ने मनोज मेहताले सुनसरीबासीको लागि बिभिन्न कालखण्डमा योगदान पु¥याउँदै आएका छन् । मनोज मेहताले आफनो मुलुक छाडेर गएपनि सुनसरीबासीको लागि माया, स्नेह र प्रेमलाई सदैव आत्मसाथ गरेर सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । सामाजिक अभिन्यताको नेतृत्व गर्ने सक्षम युवा नेताका रुपमा परिचित भएका छन् ।
स्थानीय तहको निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको तर्फबाट इनरुवा नगरपालिकाको मेयर पदमा चुनाबी मैदान उत्रिएका थिए ।

मनोज मेहताले इनरुवा नगरपालिकाको मेयर पदमा टिकट पाएर चुनाबी मैदानमा होमिएर जित्न सफल भएका थिएन् तथापी इनरुवा नगरबासीको चिन्ता राख्ने सक्षम युवा नेताका रुपमा नै समाजसेवामा अग्रणि भूमिका निर्वाह गर्दै आएको सर्वत्र चर्चा भइरहेको छ । राजाजी रामजी महतो माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण मेहताले बेलायको लन्डनबाट पनि विद्यार्थीहरुप्रति देखाएको सहयोगी मनलाई धन्यवाद व्यक्त गरेका छन् । प्रअ मेहताले पोशाक विना नै विद्यार्थीहरु विद्यालय आउने गरेकाले सामाजिक अभियन्ताहरुको पहलमा ४७ जना विद्यार्थीहरुलाई पोशाक कपडा वितरण गरिएकोले विद्यार्थीहरुको मनोवल उच्च हुने बताए ।विद्यार्थीहरुले पोशाक लगाएर विद्यालय आउने विश्वास उनले व्यक्त गरे । प्रअ मेहताले पुर्व कृषि राज्य मन्त्री लक्ष्मण मेहताले विगतका दिनमा यस विद्यालयलाई दुईवटा कम्प्युटर समेत हस्तान्तरण गरेको बताए । उनकै छोरा मनोज मेहताले विद्यार्थीहरुलाई पोशाक वितरण गरेर विद्यार्थीहरुलाई प्रोत्साहन गरेकोले विद्यालयको परिवारको तर्फबाट उनले अभार प्रकट समेत गरेका छन् ।

प्रअ मेहताले विद्यार्थीहरुले पाएको पोशाकको कपडाले उनीहरुलाई अध्ययन गर्न थप मदत पुग्ने समेत बताए । उनका अनुसार इनरुवा नगरपालिकाको सामुदायिक विद्यालयहरु मध्ये राजाजी रामजी महतो माविलाई छनौट गरेर गरिव तथा विपन्न विद्यर्थीहरुलाई पोशाक वितरण गरेको कार्य प्रशंसा योग्य रहेको छ । सामाजिक अभियन्ताहरु उपेन्द्र मेहता, रामचन्द्र मेहता, मुकेश मेहता, चन्दन गुप्ता, दिलिप मेहता, धुव्र पंडित लगायतको पहलमा होटल तपोवनको आयोजनामा लन्डनबाट मनोज मेहताको आर्थिक सहयोगबाट पोशाक वितरण गरिएको छ ।

Tags: पोशाक वितरणबालबालिकालाई पोशाकविद्यार्थीविद्यालय
Share51Tweet32SendScan
Previous Post

दूषित पानी खाएर बिरामी हुनुपर्ने अवस्था अन्त्य गर्छौ :अध्यक्ष अन्सारी

Next Post

हरिनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्स–रे मेसिन प्रदान

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बालबालिकालाई पोशाक वितरण

हरिनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्स–रे मेसिन प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In