Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले इनरुवा नगर कमिटिले मनाए होली पर्व

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १६, २०७७
in FEATURE, समाचार
नेकपा एमाले इनरुवा नगर कमिटिले मनाए होली पर्व
101
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिस्ट पार्टी(एमाले) नगर कमिटीको आयोजनामा आज होली पर्वको अवसरमा होली पर्व मनाएको छ । नेकपा एमाले इनरुवा नगर कमिटीले जिल्ला पार्टी कार्यालयमा होली विशेष कार्यक्रम आयोजनामा गरि एक आपसमा शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अथिती नेकपा ऐमालेका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेवतीरमण भण्डालीले पार्टीमा एकताको आवश्यकता रहेको बताएका छन् । एकता नै बल हो, उनले भने, पार्टी बलियो बनाउन एकआपसमा सदभाव कायम गर्नुपर्छ । नेकपा एमाले सबैको भावनालाई कदर गर्दै अगाडि बढेकोले अगामि दिनमा देश र जनताको पक्षमा काम गर्ने विश्वास उनले व्यक्त गरेका छन् । एक मात्र पार्टी एमाले भएकाले यस बीचमा भएको विवाद र असझदारीहरुलाई विर्सेर पार्टी एकताको लागि नेता तथा कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्नुकोे विकल्प नरहेको उनले बताए ।

 कार्यक्रममा केन्द्रिय सदस्य सरोज पोखरेलले होली पर्वले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुमा एकता,सदभाव र सहकार्यको भावनामा विकास हुने बताए । उनले पार्टीमा फर्किन नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्दै मुलकुको निकास निकाल्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीले मात्र सक्ने भएकाले समयमै आए आफूहरुले भब्य स्वागत समते गर्ने बताए । कार्यक्रममा अर्का केन्द्रीय सदस्य रमेश श्रेष्ठले सुनसरीमा नेकपा एमालेका उम्मेदवारहरु सबै क्षेत्रमा जित्ने पक्कापक्की भएको दाबी समेत गरे ।

कार्यक्रममा कानुन अधिकारी, मिरा दाहाल, इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङ्ग , रामधुनी ८ का वडाध्यक्ष रुद्रबाहादुर बस्नेत , इनरुवा १० का वडाध्यक्ष सुलतान मिँया , एमालेका जिल्ला सचिव परशुराम यादव , कार्यालय सचिव राम कोइराला लगायतका नेताहरुको उपस्थीति रहेको थियो ।

त्यसैगरी शुभकामना आदान प्रदान र होली विशेष कार्यक्रममा पार्टीका हरिनारायण चौधरी, सकुन्तला भण्डारी, भागुलाल श्रेष्ठ , सागर तिम्लिसिना , माधव प्रसाद पोखरेल ,दात्ताराम पोखरेल , राम पोखरेल , डिसी चौधरी , राम कोइराला , दिल कुमारी बस्नेत , इन्दिरा पराजुली , सविना सिग्देल , मनु चापागाँई , सरिता कार्की घिमिरे , लात्ता भट्टराई , राधा सुवेदी पोखरेल , राजन निरौला ,अमर काफ्ले , जानुका पोखरेल लगायतका सय भन्दा बढी नेता कार्यकर्ताहरुले एक आपसमा अविर सटासाट गरेका थिए ।

पार्टीका इनरुवा नगर अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको होली विशेष कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, प्रदेश सभा सदस्य निलम बस्नेत , नेता अजय कुसियैत लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन पार्टीका इनरुवा नगर सचिव मेघराज न्यौपानेले गरेका थिए ।

Share40Tweet25SendScan
Previous Post

तराई-मधेसमा आज होली पर्व मनाइँदै

Next Post

जसपा बराहक्षेत्र वडा कमिटीको पार्टी कार्यलय उदघाटन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
जसपा बराहक्षेत्र वडा कमिटीको पार्टी कार्यलय उदघाटन

जसपा बराहक्षेत्र वडा कमिटीको पार्टी कार्यलय उदघाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In