Wednesday, July 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाल तरुण दल सुनसरी विस्तार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १८, २०७७
in FEATURE, मुख्य खबर
नेपाल तरुण दल सुनसरी विस्तार
125
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरी विस्तार भएको छ ।

नेपाल तरुण दल सुनसरीको बुधवार बसेको बृहत बैठकले सुनसरीमा नेपाली कांग्रेसको संगठनलाई थप बलियो बनाउने उद्देश्यले समिति विस्तार गरिएको नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले जानकारी दिए ।

सुनसरीभरका नेपाल तरुण दलका क्षेत्रीय तथा नगर समितिका अध्यक्ष तथा प्रतिनिधि सहितको बृहत बैठकले नेपाली कांग्रेस र तरुण दल सुनसरीका कार्यक्रम तथा गतिविधिहरुमा सक्रिय जुझारु युवाहरुलाई समेटी समावेशी समानुपातिक हिसाबले समिति विस्तार गरिएको नेपाल तरुण दल सुनसरीका अध्यक्ष गुरुङले जानकारी दिए ।

नेपालकै उत्कृष्ट र बलियो संगठनको रुपमा रहेको नेपाल तरुण दलले संगठन थप बलियो बनाउदै राजनितिक रुपमा कार्यकर्ताहरुलाई प्रशिक्षित बनाउन संगठन विस्तार गर्न आवश्यक भएकाले संगठनमा सक्रिय युवाहरुलाई जिल्ला सदस्यको जिम्मेवारी तोकिएको तरुण दल सुनसरीका उपाध्यक्ष सुखदेव राईले जानकारी दिए ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीमा जिम्मेवारीका सदस्यहरु ज्योतिष चौधरी ,दिपक पुरी , शिव कुमार यादव , सन्तोष पोखरेल , बिमल कुमार यादव , पर्वत दाहाल , मुरारी पोखरेल , सरोज कार्की , ॐ खड्का , बिनोद तामाङ , अर्जुन कोइराला , सरोज गुरागाई , खेमराज थापा , विद्यानन्द मेहता , अनिल यादव , मनिष कुमार साह र चिन्तामणि सापकोटा रहेका छन् ।

त्यसैगरि बलराम मेहता , खगेन्द्र कार्की , नगेन्द्र यादव , दुर्गा बहादुर चौहान ,सन्दिप अधिकारी , अजित राई ,प्रमोद चौधरी , करण तामाङ ,चन्द्र लिम्बु , प्रकाश राई , निकेश खतिवडा , उर्मिला देवी ऋषिदेव , बिरेन्द्र मेहता , सुजित राना मगर , दिपा वाग्ले , राजु थापा ,सन्त लिम्बु , आरिफ अन्सारी , सगिर आलम ,हसबुल साफि , इजराइल खान , मोति यादब , सन्तोष भगत राज श्रेष्ठ रहेका छन् ।

इनरुवा नगरपालिकाबाट शिवकुमार यादव र मोति यादव, भोक्राहा नरसिंह गाउँपालिकाबाट आरिफ अन्सारी, कोशी गाउँपालिकाबाट सगिर आलम, हरिनगर गाउँपालिकाबाट हसबुल साफी र  इजराइल खानलाई जिल्ला सदस्यमा मनोनित गरिएको हो ।

Tags: नेपाल तरुण दल
Share50Tweet31SendScan
Previous Post

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो

Next Post

पिके प्रशिक्षणमा फर्किए, ‘एल क्लासिको’ खेल्ने अपेक्षा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
पिके प्रशिक्षणमा फर्किए, ‘एल क्लासिको’ खेल्ने अपेक्षा

पिके प्रशिक्षणमा फर्किए, ‘एल क्लासिको’ खेल्ने अपेक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In