सुनसरी । पूर्वी नेपालमा भुकम्पको धक्का महसुस भएको छ । सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सोमबार बेलुका ९ बजेर २ मिनेट जादा भुकम्पको धक्का महसुस गरिएको हो । सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५।६ रेक्टर स्केल रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












