Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

राहत संकलन तथा वितरण अभियान प्रभावकारी बन्दै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ११, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
राहत संकलन तथा वितरण अभियान प्रभावकारी बन्दै
92
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोरोना विरुद्ध कुशवाहा राहत संकलन र वितरण गर्ने अभियान प्रभावकारी बन्दै गएको छ । “सके सहयोग गरौ, नसके घरमै सुरक्षित बसौ” भन्ने मूल नाराका साथ कोरोना विरुद्ध कुशवाहा राहत संकलन तथा वितरण समितिको संयोजक गुनानन्द महतोको नेतृत्वमा अभियान प्रभावकारी बन्दै गएको हो ।

कुशवाहा युवाहरुको प्रयासले राहत संकलन र वितरण कार्यलाई निरन्तरता दिदै कोरोनाको महामारीमा चपेटामा परेका र दुःख पीडामा रहेका व्यक्तिहरुलाई राहत वितरण गर्ने तथा सहयोगी दाताहरुको खोजी गरी सहयोग लिने अभियान अन्तरगत यस समितिले केहीदिनदेखी निरन्तर कार्य गर्दै आएको छ ।

महाअभियानलाई सफल बनाउन कुशवाहा समाज मलेसियाबाट १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री किन्न सहयोग गरिएको थियो । त्यसैगरि अभियानमा अरुण मेहताले १८ सय बराबरको माक्स र सेनिटाईजर सहयोग गरेका थिए । अर्का अभियन्ता मनिक मेहताले २ हजार बराबरको मास र सेनिटाईजर पनि सहयोग गरेका थिए ।

समिति सदस्य रुपक मेहताले यो विषम परिस्थितिमा समाजका हरेक ब्यक्ति खुशीका साथ सहयोग गरिरहेको बताए । कोरोनाको जोखिम उच्च भएको बेलापनि सहयोगी हातहरुले सहयोग गर्दै गरेकोले यस महाअभियानलाई सहज भएको र समितिका पदाधिकारीहरुको मनोवल उच्च भएको उनले बताए ।

समितिका संयोजक गुनानन्द महतोले यस महाअभियानलाई हरेक जिल्लामा पुर्याउने लक्षय लिएको बताए । महाअभियानलाई सफल बनाउन सबैले आ–आफनो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । “सके सहयोग गरौ, नसके घरमै सुरक्षित बसौ” अभियानकै नारा दिएर बिराटनगर लगायतका ठाउँमा सुरु गरेको उनले बताए । संयोजक महतोले कोरोना संक्रमित हुने संख्या प्रत्येक दिन बढ्दै गएको हुनाले सजग र सचेत रहन अनुरोध गरे । महाअभियानले धेरैलाई राहत मिल्ने उनले बताए । हामी अभियानलाई निरन्तरता अगाडी बढेका छौ, उनले भने ।

कोरोना विरुद्ध कुशवाहा राहत सङ्कलन तथा बितरण समितिको उपसमितिहरु मोरङ , सुनसरी , सप्तरी , महोत्तरी लगायतका विभिन्न जिल्लामा निर्माण हुने कार्य जारी रहेको समिति संयोजक महतोले जानकारी दिए ।

राजीव मेहताको नेतृत्वमा कोरोना विरुद्ध रक्तदान हाम्रो अभियानको उपसमिति पनि निर्माण गरिएको छ । कोरोना महामारीको बेला मुलुकमा रगत अभावका कारण ज्यान जानेको संख्या बढ्दै गएको बेला यस अभियानले सहयोग गर्ने संयोजक महतोले बताए । रगत चाहिएको खण्डमा समर्पक गर्न सबैलाई अनुरोध गरेका छन् ।

रगतको आवश्यकता परेको खण्डमा संयोजक गुनानन्द महतो ९८४९२७०२८०,९८०३६२६२७१, सदस्यहरु रुपक मेहता ९८०२७७०३३४, राजिव मेहता ९८०७३२९१३७, श्यामदेव मेहता ९८१९३६६८७५, मङ्गल मेहता ९८५२०४८०७९ को नम्बरहरुमा कुनै बेला पनि समर्पक गर्न सक्ने समितिले जनाएको छ ।

Share37Tweet23SendScan
Previous Post

“राष्ट्रपतिले गल्ती गर्दैनन” भन्ने मान्यतामा आधारित हाम्रो संविधान हो -नेतृ रन्जु झा

Next Post

आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In