Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हिरा पौडेलको ६ औं स्मृति दिवस : चतरावासीको मानसपटलमा ताजै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हिरा पौडेलको ६ औं स्मृति दिवस : चतरावासीको मानसपटलमा ताजै
53
SHARES
Share on FacebookShare on Twitter

चतरा ।आज तिथिले साउन महिनाको शुक्ल पक्षको द्बितिया हीरा पौडेल (दलबहादुर) स्वर्गीय भएको ६ वर्ष पुगेछ । यो दिनलाई चतरावासीले दुखत दिनको रुपमा स्मरण गर्ने गर्छन । कम्युनिष्ट, कांग्रेस , राप्रपा सवै दलका स्थानिय नेता र स्थानियवासीको मनमा बसेका हीरा पौडेल उफ् दलवहादु पौडेलले अकस्मात ५८ बर्षको उमेरमा यस लोक छाडेर धर्तीबाट भौतिक रुपमा बिलय भएका थिए ।

देशमा निर्कुष पञ्चायती ब्यवस्था बिरुद्ब आन्दोलमा होमिएका स्वर्गीय हीरा वामपन्थी नेताको रुपमा स्थापित हुँदै राजनिती प्रवेश गरेका थिए । मानिसको जन्म मृत्युलाई मात्र नभई समाजको मार्ग दर्शन , अभिभावकत्व, असल काम ,समान व्यवहार, समाज सुधारको परियायवाचि नाम कर्मले जन्म देखि मुत्युको अन्तिम दिन सम्मको जीवनीवाट सन्देश पाउन सकिन्छ ।

वराहक्षेत्रबासिको लागि त साचै नामको मात्र हीरा नभई बास्तवमै अमूल्य रत्न हीरा झै चम्किएका उनको जन्म २०१३ साउन १२ धरानमा बुवा गडुलध्वज र माता मनमाया पौडेलको दोस्रो छोेराको रुपमा भएको थियो । बामपन्थी राजनैतिक आन्दोलनबाट राजनितिमा प्रबेश गरेका हीरा सरल,शान्त , मिलनसार , मिद्बभाषि तथा तार्किय क्षमताका खानी , बहु आयमिक ब्यक्तिको रुपमा समाजमा चिनिएका हीराको जीवन निजि जीवन कहिले कहिले नभई २०७२ साल साउन २१ गते तिथिले साउन महिनाको शुक्ल पक्षको द्बितीया आजकै दिन यस लोकबाट टाढा हुन पुग्यौं ।

स्वर्गीय हीरा २०४८ सालमा जिल्ला बिकास समिति सुनसरी सदस्य समेत बनेका थिए । आदर्श माबिको ब्यस्थापन समितिको अध्यक्ष,वराह आदर्श क्यापसको विशिष्ट सदस्य,कोसि वाद पीडित सङघर्ष समितिको अध्यक्ष, कोसि वाढी पीडित समस्या समाधान सुझाव आयोगका सदस्य त्यस्तै नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्रको उपाध्यक्ष, वराहक्षेत्र सामुदायिक अध्यन केन्द्रको अध्यक्ष, हिमालयन इङ्लिस स्कुलको ब्यस्थापन समितिको अध्यक्ष, राधाकृष्ण आध्यात्मिक प्रतिष्टान सदस्य , रामान्दाचार्य सेवा पिठको सदस्य , राधाकृष्ण संस्कृत बिद्याश्रम ब्यस्थापन समिति सदस्य त्यस्तै वराहक्षेत्र बृहतर बिकास समितिको सदस्य , तत्कालिन वराहक्षेत्र गाबिसको अध्यक्षमा समेत निर्वाचित समेत भएर समाजलाई गति प्रदान गर्न महत्व पुर्ण भुकिका निर्माह गरेका थिए ।

वराहक्षेत्रको चतराधाममा नेपालको इतिहासमा पहिलो, दोस्रो महाकुम्भ , मेला सफल पार्न अहम भुमिका निर्वाह उहाले वराहक्षेत्रमा राजतिज्ञ भन्दा पनि समाजसेबिको रुपमा चिनिएका उहालाई हाल पनि चतरावासीले मनको स्मृतिको पानमा राखि राखेका छन् । उहाँलाई कसरी स्मरण गर्छन त चतरावासी ।

मनोज पौडेल (पुर्ब गाबिस उपाध्यक्ष वराहक्षेत्र) हीराले आफ्नो जीवननै समाजलाई सुम्पिएका थिए । उनको अभाव अहिले पनि वराहक्षेत्रबासिलाई महशुष गरि रहेका छन् । हीराले अपुर्णिय गुण लगाएर यस धर्तीवाट बिलय भए ।

चन्द्र थापामगर (वामपथी नेता) मेरो ब्यक्तिगत जिवनमा प्रदप्रदशक,राजनैतिक जिवनमा गुरु र सामाजिक जिवमा अभिभावको रुपमा हिरालाई लिने गरेको छु ।

संगठन बिस्तारकै क्रममा उहाको जननायक मदन भण्डारीसंग पनि केही समय संगत भएको थियो ।
जसरी मदन भण्डारी जननायक भनेर चिनिए हीरा पनि वराहक्षेत्रबासिका नायक जसरीनै वराहक्षेत्रबासिको मनमा मुत्यु पर्यत पनि उनि वसि रहेका छन् ।

वराहक्षेत्रको बिकास गर्न शिक्षा, स्वास्थ्य , यायायात जस्ता क्षेत्रको बिकास गर्न जोड दिने उहाले आफ्नो सारा जीवन नै समाजलाई समप्रित गर्नु भएको थियो । २०५४ सालको स्थानिय तहको निर्वचनमा वराहक्षेत्र गाबिसको अध्यक्ष जस्तो गरिमाय पदमा उहा चुनिनु भएको थियो ।

गाऊ बिकासको अध्यक्ष रहदा समान बिकासको अवधाराणा लिएका उहाले बिकशका पुर्वाधारलाई बिशेष प्राथमिताका साथ राख्नु भएको थियो ।कुनै पनि पदीय जिमेदारीको कुसलता रुपमा कार्य सम्पादन गर्न रुचाउने उनि युवाहरुको पद प्रदशकको रुपमा रहनु भएको थियो ।

रमेश बिष्ट (अध्यक्ष ( उद्योग बाणिज्य संघ चतरा )
कोहि कसैलाई मन नदुखाउने स्वभाबका आफुले पाएको जिम्मेवारीलाई पूरा गर्न तत्पर रहने , चतरासंग जोड्ने सडक निर्माण , पुलहरुको निर्माण सगै कुम्भ मेलाको सफलता पुर्बक आयोजना, चतरालाई धार्मिक क्षेत्रको रुपमा बिकाश गर्नु उहाको जिबनमा महत्व पुर्ण काम हुन् । उहाकी धर्म पत्नी सीता पौडेल पनि आफ्ना स्वर्गिय पतिको देखाएको समाजसेवाको बाटोमा अगाडी बढेको र चतरामा रहेको समाजिक संघ संस्थाको नेतित्वमा रहेर काम गरि चतरालाई धार्मिक क्षेत्रको बिकास गरिरहनु भएको छ । वहाँ चतराको अबिभाबको हुनु हुन्थियो ।

प्रल्लाद बुढाथोकी (पुर्ब शिक्षक)
हिरा शिक्षा प्रेमि बिकास प्रेमी मानिस हुनु हुन्थियो ।बराहक्षेत्रको गाबिस २०५४ सालमा निर्वाचित भए पछि त्तकालिन बराहक्षेत्र गाबिसका पहाडी वाडहरु ७ ८ र ९ बाटका तत्कालिन उच्च मामि अध्यन गर्न ११ र १२ मा आदर्शमा माबिमा अध्ययन गर्न आउने सम्पूर्ण विद्यार्थीहरुको सबै प्रकारको शुल्क गाबिस बाट तिरिदिने ब्यबस्था मिलाइदिनु भएको थियो ।जस्ले गर्दा आर्थिक रुपले पछाडी परेको ति वडाका विद्यार्थीहरुले सहज तरिकाले उच्च शिक्षा लिने अवसर पाएका थिए ।

डम्बरप्रसाद सिग्देल (अध्यक्ष)
तोरीवारी खानेपानि उपभोक्ता समितिका प्रखर बक्ता,निडर ,तार्किक क्षमता र राजनीतिमा नै जीवन बिताएका ब्यक्ति हिरा हुन् ।गाबिस अध्यक्ष हुदा आदर्श उच्च माबिलाई ब्यबस्थित गर्न आर्थिक सहयोग ,बराह आदर्श क्याम्प स्थापना गर्न अहम् भुमिका ,बाटो ,पुल तथा अन्य बिकासका कार्यमा अहम् भुमिका थियो ।

Share21Tweet13SendScan
Previous Post

माओवादी केन्द्र राजविराज नगरको ८ न.वडा कमिटी गठन

Next Post

करेन्ट लागेर दुईजनाकाे मृत्यु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
करेन्ट लागेर दुईजनाकाे मृत्यु

करेन्ट लागेर दुईजनाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In