Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ११, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोशी टप्पु वन्य जन्तु आरक्ष पश्चिम कुशाहाबाट सिजृत हुने समस्याको दिर्घकालिन समाधान गर्न आफनो प्रमुख जिम्मेवारी भएको बताएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हाती, अर्ना र बदेल लगायतको जनावरहरुको आतंकबाट स्थानीय जनता क्रसित बन्दै गएकोले समस्या समाधान गर्न आफनो प्रमुख जिम्मेवारी भएको बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा कोशी गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्दै गर्दा चुनावी घोषणा पत्र अनुसार कामहरुलाई बिशेष प्राथमिकतामा राखेको अध्यक्ष अन्सारीले बताए । यस पालिकाभित्र रहेको आरक्षभित्र पर्यटन व्यवसायको प्रर्वद्धनका लागि आवश्यक कामहरु संचालन गरेको उनले बताउँदै यस क्षेत्रमा भएको जंगली जनावरको आतंक र जनधनको क्षतिप्रति कैयौ पटक सुनसरी प्रशासनको ध्यानाकर्षण गराएको बताए ।
आरक्ष प्रशासनबाट हुने गरेको सोलार फेन्सिङ्ग सम्वन्धमा स्थानीयबासीसँग सुझाव,परामर्श संकलन गर्ने कार्यलाई निरन्तरता दिदै कार्यान्वयनको बाटो पनि खोज्दै आएको अध्यक्ष अन्सारीले बताए । सोलार फेन्सिङ्गबाट जनताले सुरक्षाको प्रत्याभूति गर्न नसकेको निष्कर्ष निकाल्दै अब आरक्षमा टे«न्च निर्माण गर्ने कार्यलाई प्राथमिकता दिने र बजेट बिनियोजन भएकोले केही महिनामा काम सूचारु गर्नुपर्नेमा सुरसेर दैनिक सँगको कुराकानीमा बताए ।
कोशीका अध्यक्ष अन्सारीका अनुसार छैठौं गाउँ सभाको निर्णय अनुसार आरक्षलाई निकुञ्ज बनाउने जोडदार माग गरेपछि कार्यान्वयन प्रक्रिया अगाडी बढेको हो । उनले भने, ‘२०७८ भदौ ३ गते वन तथा वातावरण मन्त्रालयमा ३२ वटा योजनाहरु सहित आरक्षलाई निकुञ्ज बनाउन कोशी गाउँपालिकाले दर्ता गराइएको र दर्ता नम्बर ५७० रहेको छ ।’
कोशीका अध्यक्ष ऐयुव अन्सारीले जंगली जनावर बाहिर निस्किन नदिन ठोस समाधान निकाल्न आरक्षको चारैतिर टे«न्चको निर्माण गर्न दवाव दिएपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टे«न्च निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको बताएका थिए ।
जंगली जनावरको आक्रमणबाट मर्ने व्यक्तिको परिवारलाई २५ लाख क्षतिपुर्ती दिनुपर्ने व्यवस्था नेपाल सरकारले गर्नुपर्ने,घाइते हुने व्यक्तिको आजिवन निःशुल्क उपचारको सुनिश्चितता आरक्ष प्रशासनले गर्नुपर्ने, ज्यान गुमाउने तथा घाइतृ हुने परिवारका सदस्यबाट कम्तिमा एकजना व्यक्तिलाई रोजगारीको व्यवस्था सरकारले मिलाउनुपर्ने कोशीका अध्यक्ष अन्सारीले माग गरेका छन् ।
त्यसैगरी जनावरको आक्रमणबाट घर भत्किदा प्रति घर कम्तिमा ५० हजार र सो भन्दाबढी क्षति भएमा क्षतिको मूल्यांकन गरेर क्षतिपूर्ती उपलब्ध सरकारले गराउनुपर्ने, नेपालकै पहिलो सिमसार क्षेत्र, अर्नाको बासस्थान, चराचुरुङ्गीको लागि प्रसिद्ध यस आरक्षमा पर्यटक आकर्षण बढाउनका लागि आरक्षलाई निकुञ्जमा परिणत गर्न आवश्यक रहेको माग समेत उनले गरेका छन् ।
आरक्ष राजस्व वापत संकलन गरेको रकममा स्थानीय सरकारको निश्चित अंश पाउने व्यवस्था हुनका लागि कानुन संशोधन हुनुपर्ने माग सहित ११ बुदें मागको प्रतिवेदन अध्यक्ष अन्सारीले प्रस्तुत गर्दै मागहरुलाई वेवास्ता नगरी कार्यान्वयन गर्नका लागि सरकारलाई आग्रह समेत गरेका छन् ।

Share14Tweet9SendScan
Previous Post

सुरसेर दैनिकको अनुगमनमा

Next Post

कांग्रेसमा उम्मेदवार हुन शुल्क – कुन तहको कति र?

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
नेपाली कांग्रेसका क्रियाशिल सदस्य साढे आठलाख

कांग्रेसमा उम्मेदवार हुन शुल्क – कुन तहको कति र?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In