Monday, September 25, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुरसेर दैनिकको अनुगमनमा

भोक्राहा रेडक्रस पूर्व तयारी अवस्थामा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ११, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
सुरसेर दैनिकको अनुगमनमा
55
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंह विपद आउनुभन्दा अघि नै के कस्तो तयारी अवस्था छ ?सुरसेर टिमले अनुगमन गरेका छन् ।
सुरसेर रािष्टय दैनिक टिमले अनुगमन गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंहको कार्यालयमा अनुगमन गर्दा विपद आउनुभन्दा अघिदेखी नै राहत समाग्री तयारी अवस्थामा राखिएको पाइएको हो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा भोक्राहा नरसिंहका अध्यक्ष युवराज दाहालका अनुसार विपद आउनुभन्दा अघिदेखी राहत समाग्री स्टोर गरेर राखेको छु । आगलागी, बाढी पीडित लगायतका विपदको समयमा राहत समाग्री खोज्नुभन्दा पहिलेदेखी कार्यालयमा राहत समाग्री तयारी अवस्थामा राखिएको उनले बताए । कार्यालयमा २० जना परिवारलाई पुग्नेगरी राहत समाग्री राखिएको नेपाल रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष दाहालले जानकारी दिए । आगलागी भएको एक घण्टाभित्र रेडक्रस भोक्राहाले राहत समाग्री लिएर अग्निपीडितको घरमा पुगेर राहत समाग्री हस्तान्तरण गर्ने गरेको उनले बताए ।
एक पोकामा राहत समाग्रीहरुमा २ वटा कम्मल, १ वटा त्रिपाल, १ वटा साडी, कुर्ता सुरुवाल १ सेट, सर्टपेन्टको कपडा १ सेट, प्लाष्टिकको बाल्टिन १ थान, ६ वटा स्टील ग्लास र थाल सेट लगायतको राहत समाग्री एक परिवारलाई उपलब्ध गराउँदै आएको अध्यक्ष दाहालले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले जनताको सेवामा समर्पित रहेकोले विपदको समयमा आवश्यक समाग्री सहित सहयोग गर्दै आएको उनले बताए । सेवा नै धर्म हो भन्ने नाराका साथ स्थानीय पीडित जनतालाई आहतमा राहत दिने कार्यमा अग्रसर भएको उनको भनाई छ ।

Share22Tweet14SendScan
Previous Post

प्रदेश १ को राजनीतिक शक्ति केन्द्र बन्यो इनरुवा

Next Post

पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी

Related Posts

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित
FEATURE

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

टाेमराज मेहता  सुनसरी । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीबाट चारजना मुस्लिम नेताहरु सम्मानित भएका...

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
Next Post
पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी

पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज ७, २०८०
Sun, September 24, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In