Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ऐयुब नेतृत्वको टिमले टुङ्गो लगायो महिला उम्मेदवार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
ऐयुब नेतृत्वको टिमले टुङ्गो लगायो महिला उम्मेदवार
118
SHARES
Share on FacebookShare on Twitter

लौकही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनको लागि सुनसरी क्षेत्र नम्बर–४ का सभापति ऐयुब अन्सारी नेतृत्वको टिमले महाधिवेशन प्रतिनिधि महिला उम्मेदवारहरुको टुंगो लगाएको छ ।

ऐयुब अन्सारी नेतृत्वको टिमबाट सुनसरी क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने महिला उम्मेदवारको टुंगो लगाएको हो ।

ऐयुब नेतृत्वको टिमबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्ने सातजना महिला उम्मेदवारहरुमा अनितादेवी यादव, मुना रिजाल, अनु गुरुङ, शुशिला खनाल पौडेल, मिरा पोखरेल, फरिदा खातुन र राधिका कटुवाल रहेकी छिन् ।

उम्मेदवारहरुको टुंगो लागेसँगै प्रचारप्रसार अभियानलाई उनीहरूले तीव्रता दिएका छन् । सुनसरी जिल्लामा मंसिर ३ गतेदेखि हुन गइरहेको निर्वाचनको लागि उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका हुन ।

सबै जातजाति र समुदाय र वर्गको प्रतिनिधित्व हुने गरी महिला उम्मेदवार छनोट गरिएको बताउदै सभापति ऐयुब अन्सारीले पुरुषतर्फ सम्भावित उम्मेदवार बन्ने व्यक्तिको संख्या आवश्यकता भन्दा बढी देखिएकाले उम्मेदवार छनोट गर्न केही समय लागेको बताए ।

एक÷दुई दिनमा थप १७ जना पुरुष उम्मेदवारहरुको समेत टुंगो लाग्ने उनको भनाइ छ । ऐयुब अन्सारीको नेतृत्वमा सुनसरी क्षेत्र नम्बर–४ बाट सम्भावित महाधिवेशन प्रतिनिधि उम्मेदवारका रूपमा गफार अन्सारी, सिकिमलाल यादव, डाक्टर प्रमोद खेरबार, सदानन्द मण्डल, शत्रुघन यादव, सुलेमान हाजी, अबुल हुसेन, भीम कटुवाल,रेवतीरवण दुलाल, भीमसिंह गुरुङ, मनिष चौधरी, शंकर बस्नेत, ओम कोइराला,हरिलाल मेहता, नन्द सिग्देल, बाबुराम विष्ट,मनोज साह,परमानन्द मेहता, जीवन विष्ट, सुरेन्द्र गुप्ता, राजु ढकाल, लक्ष्मी फुयाल, प्रकाश खड्का, सरजुग सरदार, बौवालाल मेहतालगायत देखिएका छन् ।

सुनसरी क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधिमा जम्मा २४ जना निर्वाचित हुने भएकोले सातजना महिला उम्मेदवार टुंगो लगाएको ऐयुब नेतृत्वको टिमबाट थप १७ जना उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

सुनसरी क्षेत्र नम्बर–४ नेपाली कांग्रेसका वर्तमान सभापतिसँगै कोशी गाउँपालीकाका अध्यक्ष समेत रहेका ऐयुब अन्सारीविरुद्ध जमिल अख्तर आजादले क्षेत्रीय सभापतिका लागि प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

क्षेत्रीय सभापति निर्वाचित भएपछि नेपाली कांग्रेस पार्टीलाई एकीकृत गर्दै पहिलोपटक संघीय संरचनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा अधिकांश उम्मेदवारलाई जिताउन सफल भएका सभापति अन्सारीले अत्याधिक मतले जित्ने सम्भावना प्रवल देखिएको नेपाली कांग्रेस कोशी गाउँपालीकाका उपसभापति रघुनाथ देवको भनाइ छ ।

ऐयुब अन्सारीले पाएका अवसरलाई सदुपयोग गर्दै कांग्रेस पार्टीलाई बलियो बनाउने काम गरेका छन् उनले भने, ‘त्यसैले क्षेत्र नम्बर–४ मा उहाँबाहेक अर्को कुनै विकल्प छैन ।’

अर्को खेमाबाट ऐयुबविरुद्ध सभापति पदमा उम्मेदवारी दिएका जमिललाई नेपाली कांग्रेसका नेताकार्यकर्ताले पत्याउने कारण नदेखिएको कोशी गाउँपालीका नेपाली कांग्रेसका सहसचिव जगदीश कामैतको दाबी छ ।

क्षेत्रीय सभापतिका लागि ऐयुब अन्सारीको नेतृत्वमा इनरुवा नगरपालिका–३ का रोशन खड्का र भोक्राहा नरसिंह गाउँपालीका–३ का जुगेश्वर यादव सचिव र जितेन्द्र यादव सहसचिव पदका उम्मेदवार देखिएका छन् भने अर्को खेमाबाट जमिल अख्तरको नेतृत्वमा सचिवमा इनरुवाका युवा नेता धिरज भट्टराई र हरिनगरका पूर्णराज यादवले प्रचारप्रसार अभियानलाई तीव्रता समेत दिएका छन् ।

Share47Tweet30SendScan
Previous Post

राधिका कट्वालद्वारा महाधिवेशन प्रतिनिधिको उमेदवार घोषणा

Next Post

नेपाल रेडक्रस सुनसरीमा इनरुवाका बिरेन्द्र

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेपाल रेडक्रस सुनसरीमा इनरुवाका बिरेन्द्र

नेपाल रेडक्रस सुनसरीमा इनरुवाका बिरेन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In