Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

केन्द्रिय प्रतिनिधिमा ऐयुब अन्सारीको प्यानल विजयी

प्रदेश सांसददेखी उपप्रमुखसम्म पराजित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
केन्द्रिय प्रतिनिधिमा ऐयुब अन्सारीको प्यानल विजयी
66
SHARES
Share on FacebookShare on Twitter

लौकही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर–४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सभापति ऐयुब अन्सारी नेतृत्वको प्यानल विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सुनसरी क्षेत्र नम्बर–४ का सभापतिसँगै कोशी गाउँपालीकाका अध्यक्ष समेत रहेका ऐयुब अन्सारी नेतृत्वको प्यानल विजयी भएको हो । मंगलबार ६६२ मध्ये ६५४ मत खसेकोमा केन्द्रिय महाधिवेशन प्रतिनिधितर्फ सबै मतगणा सम्पन्न हुँदा प्रत्यक्ष तर्फ महिला, प्रत्यक्ष पुरुषतर्फ, खसआर्य,आदिवासी जनजाति महिला तथा पुरुष, दलित महिला तथा पुरुष, मुस्लिम महिला तथा पुरुष,मधेसी महिला तथा पुरुष, थारु,अल्पसंख्यक वा अपांग र दलिततर्फ गरी सभापति अन्सारी नेतृत्वका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

प्रत्यक्ष महिलातर्फ सभापति अन्सारी नेतृत्वको प्यानलबाट उम्मेदवार बनेकी मिरा कुमारी पोखरेलले ३६७ भोट,सुशिला देवी खनाल पौडेलले ३६२,मुना अधिकारीले ३५४ र राधिका कटवाल ३३६ भोट ल्याई निर्वाचित भएकी छिन् । उनीहरूका विरुद्ध उम्मेदवारी दिएकी
कल्पना कार्कीले २१५, जमुना गौतम पोखरेलले २४४, मोती श्रेष्ठले १७३ र विजया कटवालले २६० मत ल्याएर पराजित भएकी छिन् ।

इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौमत पोखरेल २४४ मत ल्याएर पराजित भएकी हुन् । उनी कोइराला–पौडेल समुहबाट उम्मेदवारी दिएकी दिईन् । सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति पदका उम्मेदवार जमिल अख्तर आजाद मियाँको टिमबाट उम्मेदवारी दिएपनि अन्ततः २४४ मत ल्याएर चित बुझाउनुप¥यो । त्यसैगरी सुनसरी क्षेत्र नम्बर–४ प्रदेश (ख) बाट सांसद बनेका हाजी ताहिर अन्सारी समेतले खुल्लातर्फबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुनसरी–४ मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । इनरुवा नगरउपप्रमुख पोखेरेल र प्रदेश सांसद अन्सारीको पराजितले सुनसरी क्षेत्र नम्बर–४ मा हलचल मचेको छ । प्रदेश सांसद अन्सारी पनि कोइराला–पौडेल समुहलाई नेतृत्व गर्दै अधिवेशनमा भुमिका निर्वाह गरिरहेको थियो । तर उनीहरु आफै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजय भोग्नु परेको छ ।

यसैगरी प्रत्यक्ष पुरुषतर्फ ओम कोइरालाले ३७५,नन्द कुमार सिग्देलले ३७३, भिम कटवालले
३७१,शत्रुघन प्रसाद यादवले ३६६, प्रमोद कुमार खेरवारले ३६१,रेवती रमण दुलालले ३६०, हरिलाल मेहताले ३५८ ,परमानन्द मेहताले ३५३, सिकमलाल यादवले ३४८ र भिम सिंह गुरुङले ३४१ मत ल्याई निर्वाचित भएका छन् भने उनीहरूका विरुद्धमा उम्मेदवारी दिएका
कृष्ण अधिकारीले १९९,चित्र बहादुर कार्कीले २०१,जीवन विष्टले २२५, डिल्ली कार्कीले २०७,ताहिर मियाँले २१६, प्रकाश कोइरालाले १८१, मनेश कुमार चौधरीले १६१, नईम मंसुरीले १४१, लक्ष्मी प्रसाद फुयालले ५८, शम्भु प्रसाद साहले २११, शंकर कुमार बस्नेतले ७४ र शिवकुमार रायमाझीले १६९ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृत हरेकृष्ण राउतले जानकारी दिए ।

यसैगरी खस आर्यतर्फ ऐयुब अन्सारी प्यानलका बाबुराम विष्ट २८० मत ल्याई निर्वाचित भए भने रामबहादुर बस्नेत २३९ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरी आदिवासी जनजाति महिलातर्फ अनु गुरुङ्गले ४११ मत ल्याई निर्वाचित भईन भने शिवबति धामीले १९२ मत ल्याउदै पराजित भइन् । आदिवासी जनजाति पुरुषतर्फ सदानन्द मण्डलले ३७० मत ल्याई निर्वाचित भए भने सूर्यदेव दास उराँव २४० मत ल्याई पराजित भए ।

मधेशी महिलातर्फ कोशी गाउँपालीकाकी उपाध्यक्ष समेत रहेकी अनिता देवी यादवले ४०६ मत ल्याई निर्वाचित भइन् भने निर्मला मेहताले १८८ मत ल्याई पराजित भइन् । मधेशी पुरुषतर्फ मनोज कुमार साहले ३९७ र सुरेन्द्र गुप्ता साहुले ३७३ मत ल्याई निर्वाचित भए भने रामानन्द पंडितले २०५ र कुन्जीलाल यादवले २०२ मत ल्याई पराजित भए ।

त्यसैगरी दलिततर्फ अन्सारी नेतृत्वका सरजुग सरदारले ३४८ मत ल्याए निर्वाचित भए भने बालसुधार परियारले २१४ र बौवालाल खत्वेले ३३ भोट ल्याई पराजित भए ।

मुस्लिम महिलातर्फ फरिदा खातुन मोनाले ३९० भोट ल्याई निर्वाचित भइन भने सहनाज बेगमले १९१ मत ल्याई पराजित भइन । त्यसैगरी पुरुषतर्फ हरिनगर गाउँपालीकाका अध्यक्ष समेत रहेका गफार अन्सारीले ३९८ मत र अबुल हुसैन अन्सारीले ३७७ मत ल्याई निर्वाचित भए भने अलाउदिन हुसेनले २३४ र नैमुद्धिन खाँले १७९ मत ल्याई पराजित भए भने थारु, अल्पसंख्यक वा अपाङ्ग इरफान मियाँले ३८० मत ल्याई निर्वाचित भए भने कालुराम चौधरीले २३५ मत ल्याई पराजित भए ।

Tags: प्रदेश सांसददेखी उपप्रमुखसम्म पराजितलौकही
Share26Tweet17SendScan
Previous Post

सुनसरी क्षेत्र नम्बर–४ मा कोइराला–पौडेल समुहको दाल गलेन

Next Post

सुनसरी ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानल भारी मतले विजयी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानल भारी मतले विजयी

सुनसरी ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानल भारी मतले विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In