Monday, August 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानल भारी मतले विजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानल भारी मतले विजयी
47
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानल भारी मतअन्तरले विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार ऐयुब अन्सारी नेतृत्वको प्यानल भारी मतअन्तरले विजयी भएको हो । जम्मा खसेको ६५४ मतमध्ये ४२७ मत ल्याई सभापति पदमा पुनः ऐयुब अन्सारी निर्वाचित भएका छन् भने सभापति पदका अर्का प्रतिद्वन्दी जमिल अख्तर आजादले २२० मत मात्र ल्याई पराजित भएका छन् ।

यसैगरी सचिव पदमा रोशन कुमार खड्काले ३९८ र जुगेश्वर यादवले ३८७ मत ल्याई निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका धीरज भट्टराईले २३६ र पुर्णराज यादवले २२१ मत ल्याई पराजित भएका छन् । त्यसैगरी सहसचिव पदमा ऐयुब अन्सारी प्यानलका जितेन्द्र यादवले ४१२ र सन्त कुमार राईले ३९० मत ल्याई निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका खेमराज कार्कीले २३२ र सुशिला थापा बस्नेतले २१६ मत ल्याई पराजित भएका छन् । त्यसैगरी
क्षेत्रीय महिला सदस्य प्रत्यक्षतर्फ रिमझिम कुमारी भगतले ३९२ मत ल्याई निर्वाचित भइन भने प्रतिद्वन्दी मालती साहले २१९ मतमात्र ल्याई पराजित भइन । त्यस्तै क्षेत्रीय सदस्य प्रत्यक्षतर्फ राज कुमार साह राजुले ४०७, रविन्द्र प्रसाद मण्डलले ४००, कैलु मेहताले ३९० मत निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका
इस्माइल मियाँले ५१,जाहिर मंसुरीले १९४, प्रमिलादेवी ठाकुरले १९५ र लक्ष्मण पौदारले १५९ मत ल्याई पराजित भएका छन् ।

त्यसैगरी खस आर्यतर्फ जयप्रसाद आचार्यले ३८८ मत ल्याई निर्वाचित भएका छन् भने प्रतिद्वन्दी उम्मेदवार अरविन केसीले २१६ मत ल्याई पराजित भएका छन् । आदिवासी जनजातितर्फ हिरालाल उराँवले ४०८ मत ल्याई विजयी भएका छन् प्रतिद्वन्दी उम्मेदवार बिमला उराँवले २१७ मत ल्याई पराजित भएका छन् । मधेशी तर्फ सुधिर मेहताले ४०२ मत ल्याई विजयी भएका छन् भने सुकदेव मेहताले २१४ मत ल्याई पराजित भएका छन् । त्यस्तै दलित तर्फ पदमबहादुर बिकले ४१२ मत ल्याई विजयी भएका छन् भने प्रतिद्वन्दी उम्मेदवार अजोधि मुसहरले १९६ मत ल्याई पराजित भएका छन् । त्यसैगरी
मुस्लिम तर्फ क्षेत्रीय सदस्यमा शाह जमालले ३९७ मत ल्याई निर्वाचित भएका छन् भने इलियास मियाँले २२० मत ल्याई पराजित भएका छन् ।

Share19Tweet12SendScan
Previous Post

केन्द्रिय प्रतिनिधिमा ऐयुब अन्सारीको प्यानल विजयी

Next Post

कांग्रेसलाई आगामी दिनमा मजबुत बनाउनुपर्छ : संचारमन्त्री कार्की

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कांग्रेसलाई आगामी दिनमा मजबुत बनाउनुपर्छ : संचारमन्त्री कार्की

कांग्रेसलाई आगामी दिनमा मजबुत बनाउनुपर्छ : संचारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, भदौ १, २०८३
Mon, August 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In