Saturday, May 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका मनोज मेहताले गरे ५० हजार आर्थिक सहयोग

सुनसरीका सिडिओका सहयोगमा एम्बुलेन्सको व्यवस्था

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवाका मनोज मेहताले गरे ५० हजार आर्थिक सहयोग
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–८ का एक जना लामो समयदेखी टयुमरबाट ग्रसित भएर उपचारको अभावमा घरमा छटपटाईरहेको बेला इनरुवा–२ का समाजसेवी तथा युवा नेता मनोज मेहताले ५० हजार अािर्थक सहयोग गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा युवा नेता तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट इनरुवा नगरपालिका नगर प्रमुखका प्रत्यासी उम्मेदवार थिए । नेता मेहता लण्डनमा बसेपनि सामाजिक कार्यमा सहयोग गर्दै आएको बेला इनरुवा–८ का श्याम सदा लामो समयदेखी टयुमर पीडित भएर उपचारको अभावका कारण घरमा छटपटाइरहेको बेलामा उनले ५० हजार नगद सहयोग गरेका छन् ।

इनरुवा–८ का टयुमर पीडित श्याम सदालाई युवा नेता मेहताले ५० हजार नगद सहयोग गरेपछि बिहिवार उपचारका लागी भरतपुर क्यान्सर अस्पताल पुगेका छन् । यसअघि श्याम सदा रकम अभावका कारण भरतपुर क्यान्सर अस्पतालबाट फिर्ता आएर घरमा टयुमरबाट ग्रसित भएर घरमै बसिरहेका थिए ।

इनरुवाका सामाजित अभियन्ता तथा इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिप चन साहुको पहलमा पुर्वकृषी राज्यमन्त्रीका छोरा मनोज मेहताले उनको घरमा पुगेर उपचार गर्नका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेपछि उपचार गर्नका लागि भरतपुर क्यान्सर अस्पताल बिहिवार पुगेका हुन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपचार गर्नका लागि भरतपुर क्यान्सर अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्सको व्यवस्था मिलाईदिएको बताए । गरिव तथा विपन्न परिवारका सदालाई उपचार गर्न सहज हुने उद्देश्यले अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्सको व्यवस्था मिलाइदिएको उनले बताए । दलित समुदायका सदाको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएकोले लामो समयदेखी टयुमरबाट ग्रसित हुन पुगेकोले सहयोग गरेको उनीहरुको भनाई छ ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक साहुले उपचारमा चाहिने सम्पुर्ण खर्च आर्थिक सहयोग जुटाएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सामाजिक अभियन्ताहरु रन्जित मालाकार, धिरेन्द्र मण्डल, महेश्वर मेहता, मनोज कुवँर, दिपेन्द्र साह, गोंगाई सदा लगायतका सामाजिक अभियन्ताहरुको सहयोगमा श्याम सदाको उपचारको लागि सहयोग जुटाउन अहम भुमिका रहेको छ । इनरुवा–८ को टयुमर पीडित श्याम सदाले आफनो उपचारको लागी सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

यस अघि इनरुवा–२ का एक क्यान्सर पीडितलाई समेत १५ हजार नगद सहयोग उपलब्ध गराउन संयोजक साहुले भुमिका निर्वाह गरेका थिए ।

Share26Tweet16SendScan
Previous Post

बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

Next Post

प्रदेश १ को सदस्य पदमा साह र मेहताको उम्मेदवारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
प्रदेश १ को सदस्य पदमा साह र मेहताको उम्मेदवारी

प्रदेश १ को सदस्य पदमा साह र मेहताको उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In