Saturday, April 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २६, २०७८
in समाचार, स्थानीय समाचार
सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रम
57
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित एक कार्यक्रममा सुशासन र जवाफदेहिता वर्तमान समयको अपरिहार्य आवश्यकता रहेको सरोकारवालाले बताएका छन ।

भ्रष्टाचार बिरूद्दको अभियानमा लागेको नेसनल टाईगर्स नेपाल सहित विभिन्न संस्थाहरुको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि र सरोकारबालाहरुसंगको सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रममा बत्ताहरुले सुशासनको पक्षलाई आत्मसाथ नगरिदा गाउँदेखी मुलुकको केन्द्रमा समेत अस्वाभाबिक खालका बिकृतिहरु देखिने गरेको बताएका छन ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका न्यायिक समिति सदस्य इर्फान अलिले सार्वजनिक, नीजि क्षेत्रमा सुशासनको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले न्यायपालिका, कार्यापालिका र व्यवस्थापीका सहित नागरिक समाज लगायतका क्षेत्रमा पनि सुशासन अपहिरार्य आवश्यकता रहेको बताउनुभयो ।

अलिले वडादेखी गाउँसम्म र जिल्लादेखी केन्द्रसम्म सुशासन कायम गर्नका लागि जवाफदेहिताको अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकार संजालका सुनसरी संयोजक रमेश भट्टराईले युवा तथा नागरिक समाजको भूमिका पहरेदारी र खबरदारीको रुपमा हुनुपर्ने बताउनुभयो ।

पत्रकार जयकृष्ण यादवले सुशासनको संस्थागत विकासका लागि सरकारले सुशासन ऐन तथा नियमावली निर्माण गरिएकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । यादवले सेवा सहित देशको ऐन कानुनको परिधी भित्र रहेर सार्वजनिक निकायलाई पारदर्शी र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

यादवले जनप्रतिनिधिहरु र कार्मचारीहरुको सेवा प्रवेशको अवस्थाको आर्थिक हैसियत अनि उसको तलवभत्ता सहितको सुविधा र आम्दानीको स्रोतको खोजी गरि असललाई सम्मान र भ्रष्टाचार गर्नेलाई सामाजिक बहिस्कार गरेर सुशासन कायम गर्ने अभियान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार समूहका सचिव बेलाल अंसारीले सबै ठाउँमा सूचना अधिकारीहरुको व्यवस्था भएपनि नागरिकले सूचना नपाएको गुनासो गर्नुभयो । अंसारीले सूचना अधिकारीहरुलाई सूचना नभएको गुनासो समेत आएकाले सुशासनको कल्पना गर्ने निकै टाढाको कुरा भएको बताउनुभयो ।

कार्यक्रममा सेराज हुसेनले सुशासन कायम गर्नका लागि नीतिसगैं नैतिकता पनि ठीक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अधिकारकर्मी आफिया बानोले सुशासन प्रर्बद्धनमा नागरिक समाजको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सहभागी मानव अधिकार समूककी नमिता मण्डलले प्रत्येक महिना , प्रत्येक वडामा सेवा प्रदायक तथा अधिकारवालाहरुसंग सुशासन तथा सदाचार कायम गर्नको लागि अन्तरकृया गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रम सामाजिक परिवर्तन केन्द्रको सहयोगमा सम्पन्न भएको थियो ।

Share23Tweet14SendScan
Previous Post

नेकपा एमाले सुनसरीको अध्यक्ष पदमा पोखरेल, भण्डारी र चौधरीबीच कडा प्रतिस्पर्धा

Next Post

वराहक्षेत्रको सालवनीमा पृथ्वी जयन्ती मनाईयो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
वराहक्षेत्रको सालवनीमा पृथ्वी जयन्ती मनाईयो

वराहक्षेत्रको सालवनीमा पृथ्वी जयन्ती मनाईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In