Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले सुनसरीको अध्यक्ष पदमा पोखरेल, भण्डारी र चौधरीबीच कडा प्रतिस्पर्धा

मतदाताको राजोइमा पोखरेल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेकपा एमाले सुनसरीको अध्यक्ष पदमा पोखरेल, भण्डारी र चौधरीबीच कडा प्रतिस्पर्धा
84
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनमा सहमति जुटाउन नसकेपछि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएपछि चुनावी सरगर्मी बढेको छ ।

नेकपा एमाले सुनसरीमा आइतवार अध्यक्ष पदमा तीन जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । सोमवार सम्म अध्यक्ष पदका तीन जनाबीच सहमति हुन नसकेपछि पुस २७ गते मतदाताहरुले मतदान गर्ने भएका छन् ।

नेकपा एमाले सुनसरीका वर्तमान अध्यक्ष खेमराज पोखरेलले पुनः अधयक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि उनको चर्चा सुरु भएको छ । नेकपा एमालेका नेता भीम आचार्यको समेत समर्थन पोखरेललाई रहेको समाचार श्रोतको दाबी छ ।

अध्यक्ष पदमा रेवति रमण भण्डारीको उम्मेदवारी परेपछि नेता आचार्यले पोखरेलको पक्षमा लविङ्ग सुरु गरेका छन् । भण्डारीलाई हराउनका लागि नेता आचार्यले खुलेर अध्यक्ष पदमा पोखरेललाई समर्थन गरेको बुझिएको छ । रेवति रमण भण्डारी पुर्व अध्यक्ष समेत हुन् ।

सहमतिका लागि केन्द्रबाट नै प्रतिनिधि पठाएपनि अध्यक्ष पदमा सर्वसम्मत हुन सकेको छैन् । सहमित हुननसकेपछि पुस २७ गते हुने निर्वाचनमा अध्यक्ष पदमा तीन जना बीच कडा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा बलियो उम्मेदवारका रुपमा देखिएको श्रोतले जनाएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अध्यक्ष पदमा समर्थन रहेको बुझिएको छ ।

लामो समयदेखी पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको लाइनमा रहेर पार्टीको संगठनलाई बलियो बनाउँदै आएकोले सातौ अधिवेशनबाट अध्यक्ष पदमा उनको जित सुनिश्चित रहेको नेता तथा कार्यकर्ताहरु बताउँछन् ।

नेकपा एमालेको साखलाई जोगाउन मदत पुगाएको र संगठनप्रति वफादार भएर काम गर्दै आएकोले सातौ अधिवेशनका मतदाताहरुले अध्यक्ष पदमा पोखरेललाई अत्यधिक मतले बिजयी गराउने मतदाताहरुको भनाई छ ।

मतदाताहरुको रोजाईमा परेका अध्यक्ष पदका उम्मेदवार पोखरेललाई पुनः अध्यक्ष पदमा बिजयी बनाउने र पार्टीको सुदृढिकरण गर्ने जिम्मेवारी सहित पार्टीको नयाँ रुप दिन भएपनि जिताउन आवश्यक रहेको नेता तथा कार्यकर्ताहरुको भनाई छ ।

नेकपा एमालेका केही नेताहरुले चिरा फरक गरेको बेला भएपनि नेकपा एमाले सुनसरीको संगठनलाई मजबुत गर्दै पार्टीको साखलाई जोगाउन भुमिका निर्वाह गरेकोले अध्यक्ष पदमा पोखरेलको जित सुनिश्चित भएको उनका समर्थकहरु बताउँछन् । उनका समर्थकहरुले चुनावी प्रचार प्रसारलाई समेत तिब्रता दिएका छन् ।

त्यसैगरि अर्का अध्यक्ष पदमा उम्मेदवार रेवति रमण भण्डारी पनि बलियो उम्मेदवार रहेको चर्चा छ । यस अघि अध्यक्ष पद सम्हालिसकेका भण्डारीले समेत चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

एक कार्यकाल अध्यक्ष पदमा रहेर पार्टीलाई बलियो बनाउने कामलाई तिब्रता दिनुपर्नेमा जोड दिदै उनले अध्यक्ष पदका लागि बलियो उम्मेदवारको रुपमा देखिन्छ । अध्यक्ष पदमा पोखरेल र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने नेकपा एमाले सुनसरीका नेताहरुको कथन छ ।

भण्डारी पनि जिल्लादेखी गाउँसम्म संगठन बिस्तार गरेको र पार्टीका कार्यकर्ताहरुको दुःख मर्म र भावना बुझेको र जनतामामm समेत लोकप्रिय भएकोले अध्यक्ष पदमा जित सुनिश्चित रहेका समेत चर्चा छ । त्यसैगरी अध्यक्ष पदमा अर्का उम्मेदवार द्धारिकलाल चौधरी बिवादबाट चर्चा आउने गरेको छ ।

उनको कार्यशैलीप्रति नेता तथा कार्यकर्ताहरु असन्तुष्ट रहेको पाइएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख चौधरी आफनो कार्यकालमा विवादित हुँदै आएको र पार्टीका नेता तथा कार्यकर्ताहरुमाझ लोकप्रिय नभएको र गाउँ,टोल र वडासम्म पहुँच नभएका कारण अध्यक्ष पदमा अत्यधिक मत ल्याउन नसक्ने नेताहरुको विश्लेषण रहेको छ ।

Share34Tweet21SendScan
Previous Post

इनरुवा जेसीजमा पुष्पा, ३८ वर्षमा पहिलो पटक नेतृत्वमा महिला

Next Post

सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रम

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रम

सुशासन सम्बन्धी अन्तरकृया कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In