Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग
120
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिले इनरुवाका दिलिप चन साहुलाई कार्वाही गर्न माग गरेको छ । इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिप चन साहुले सामाजिक संजालमा इनरुवा नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस इनरुवा नगरका सभापति राजन मेहतालाई कालो मासो दल्ने र जुताको माला लगाउने अभिव्यक्तिप्रति इनरुवा कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपाली कांग्रेस इनरुवा नगर कार्य समिति सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समितिका संयोजक साहुलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीसँग जोडदार माग गरेको छ । साहुले नगर प्रमुख मेहताविरुद्ध अपशब्द प्रयोग गरि भौतिक कार्वाही गर्ने धम्कीयुक्त सार्वजनिक अभिव्यक्तिप्रति इनरुवा कांग्रेसले कार्वाही गर्नुपर्ने जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस इनरुवा नगरका सचिव राकेश निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक संजालको दुरुपयोग गर्दै प्रचार प्रसार गरिएकोप्रति घोर भत्र्सना गर्छौ । स्थानिय पत्रपत्रिकामा आएको नगरपालिका सम्वन्धि आएको अपुष्ट समाचारलाई आधार मानेर व्यक्त गरिएको अभिव्यक्ति प्रति आपतिजनक छ ।’

इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीको नाममा वडा–टोल समिति समेत बनाई स्थानीय तह लक्षित जनता समाजवादी पार्टी रिझाउने किसिमको राजनीतिक गतिविधि गर्दै हिडने साहुले त्यस्तो अभिव्यक्ति सामाजिक रुपमा भड्काउवादी तथा कानुन रुपमा आपराधिक रहेको नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिको ठहर छ । विज्ञप्तिमा भनिएको छ , ‘त्यस विरुद्ध निजलाई कानुनी रुपमा जवाफदेही बनाउन सम्वन्धित निकाय मार्फत कानुनी चुनौती समेत दिएको छ ।’

सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि सार्वजनिक रुपमा बर्बरकालिन आक्रमणको धम्की दिने र आम सर्वसाधारणहरुलाई उस्काउने खालका गतिविधि गर्ने साहुलाई पक्राउ गरि कानुनी कार्वाही गर्न सुनसरी प्रशासनसमक्ष जोडदार माग गरिएएको इनरुवा कांग्रेसका सचिव निरौलाले बताएका छन् ।

उनले भने, ‘नेपाली कांग्रेस वाक स्वतन्त्रताको सदैव सम्मान गर्ने दल भएपनि अपराधि चरित्रका हरेक व्यक्तिको सशक्त प्रतिरोध गर्न सक्षम रहेको छ । आगामी दिनमा यस्ता अपराधिक चरित्रका व्यक्तिलाई कार्वाही गर्नका लागि तयार रहेका चेतावनी समेत दिन चाहान्छु ।’

इनरुवा नगरपालिकामा भएको कुनै पनि नीतिगत भ्रष्टाचार तथा गतिविधीको सन्दर्भमा त्यहाँ रहेका सबै पार्टीका जनप्रतिनिधि उतिकै जवाफदेही हुने कुरा पनि विज्ञपितमा स्मरण गराएको छ । केवल नगर प्रमुख मेहता विरुद्ध गाली गलौजका गतिविधि नगर्न गराउन समेत प्रेस विज्ञप्ति मार्फत सबैलाई अनुरोध गरिएको छ ।

नेपाली कांग्रेसको गभ्मिर ध्यानाकर्षण भएकोले साहुले सचेत नभए आगामी दिनमा हुने क्षतिको सम्पुर्ण जिम्मेवारी साहुले लिनुपर्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरु बताउँछन् ।

सामाजिक संजालमार्फत कसैलाई जनकार्वाही गर्ने अभिव्यक्ति नै सरासर गलत भएको कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बुझाई छ । राजनीतिक गर्ने व्यक्तिले सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई गाली गलौज गर्नु गलत कार्य भएको सामाजिक संजालमा व्यापक विरोध भएको छ ।

नेपाली कांग्रेस इनरुवा नगर कार्य समिति सुनसरीद्धारा जारी गरिएको प्रेस विज्ञप्ति जस्तो त्यस्तै ।

Share48Tweet30SendScan
Previous Post

कोशीका मुसहर समुदायलाई कोदालो वितरण

Next Post

सरकारका कामले जनतामा आशा र भरोसा बढेको छ : प्रधानमन्त्री देउवा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सरकारका कामले जनतामा आशा र भरोसा बढेको छ : प्रधानमन्त्री देउवा

सरकारका कामले जनतामा आशा र भरोसा बढेको छ : प्रधानमन्त्री देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In