Friday, September 22, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशीका मुसहर समुदायलाई कोदालो वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोशीका मुसहर समुदायलाई कोदालो वितरण
53
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । सुनसरीको कोसी गाउँपालिकाको कार्यालयले वडा नम्बर–७ हरिपुरका मुसहर समुदायलाई कृषि कार्य गर्न कोदालो वितरण गरेको छ । कमजोर आर्थिक अवस्थाका कारण कृषि औजारसमेत खरिद गर्न नसक्ने अवस्थामा रहेका २ सय २५ जना मुसहर समुदायकलाई बिहीबार गाउँपालिकाले एक÷एक थान कोदालो वितरण गरेको हो ।

साविक हरिपुर गाविस–६ र हाल कोसी गाउँपालीका–७ का उनीहरूलाई कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी, वडा नम्बर १ का अध्यक्ष राजकुमार साह,वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र महतो, तत्कालीन हरिपुर गाविसका अध्यक्ष देवु बहरखेरले कोदालो हस्तान्तरण गरेका थिए ।

यसअघि पनि कोसी गाउँपालीका–७ स्थित हरिपुरका ४ सय बढी मुसहर समुदायलाई अध्यक्ष कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कोदालो वितरण गरेकोमा बिहीबार पुनः बाँकी अन्यलाई समेत कोदालो वितरण गरिएको कोसी गाउँपालीकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

आफू निर्वाचित भएदेखि गाउँपालीकाभित्र रहेका हरेक वर्ग र समुदायको अवस्था र आवश्यकता अनुसार निरन्तर सहयोग गर्दै आएकाले उनीहरूलाई जीविकोपार्जन गर्न केही सहज भएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

कोसी गाउँपालीका शिक्षा,स्वास्थ्य,पूर्वाधार,पर्यटनलगायतका विकास सँगसँगै गाउँपालीकाभित्र रहेका विपन्न तथा गरिबीको रेखामुनि रहेका व्यक्तिको उत्थान हुने कार्यक्रमहरु संचालन गर्दै आएको उनको भनाइ छ ।

कोदालो वितरण कार्यक्रममा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीका स्वकीय सचिव धर्मेन्द्र विश्वासलगायतको उपस्थिति रहेकोे थियो ।

Share21Tweet13SendScan
Previous Post

देवानगंजमा आयुर्वेद औषधालय भवनको शिलान्यास

Next Post

नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग

Related Posts

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न
FEATURE

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

by सुनसरी अनलाइन
अशोज २, २०८०
0

सुनसरी । संविधान दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत सुनसरीको इनरुवा नगरपालिकामा आज बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको...

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

भदौ २९, २०८०
सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

भदौ २९, २०८०
हरिनगरमा दुई सय ६३ जना पाए सेवा

हरिनगरमा दुई सय ६३ जना पाए सेवा

भदौ २८, २०८०
Next Post
नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग

नेपाली कांग्रेसद्धारा साहुलाई कार्वाही गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

भदौ २९, २०८०
सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

भदौ २९, २०८०
हरिनगरमा दुई सय ६३ जना पाए सेवा

हरिनगरमा दुई सय ६३ जना पाए सेवा

भदौ २८, २०८०
अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

भदौ २८, २०८०
मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

भदौ २६, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

शुक्र, अशोज ५, २०८०
Fri, September 22, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In