Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस कसैसँग डराउँदैन : सभापति भण्डारी

कांग्रेसद्वारा सुनसरी प्रशासनलाई ज्ञापन पत्र , पक्राउ परेका पाँचजनालाई पाँच दिनको म्याद थप

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस कसैसँग डराउँदैन : सभापति भण्डारी
116
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले कांग्रेस कसैसँग नडराउने बताएका छन् । सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै त्यो बताएका हुन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ ले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै सुनसरी कांग्रेसका सभापति भण्डारीले कांग्रेसका नेता तथा कार्यकर्तालाई धम्काउने, डराउने र दम्भ देखाउन खोज्यो भने नेपाली कांग्रेसलाई सहनय नहुने बताए । उनले भने, ‘सि के राउतका कार्यकर्ताले धम्काउने वितिकै कांग्रेस कसैसँग डराउँदैन ।

कांग्रेसको कुनै जात, धर्म हुँदैन् । कहिल्यै मुस्लिम र कहिल्यै हिन्दुको नाममा कांग्रेसलाई फोडन खोज्न त्यो भ्रम मात्र हो । नेपाली कांग्रेस कसैको नारासँग कुनै पनि हालतमा फुटदैन् । कुनै असहमति र असमझदारी भए वार्ता गर्न तयार रहेको छु । भ्रष्टाचारको डण्डा देखाएर धम्काउने कामबाट नेपाली कांग्रेस डराउनेवाला छैन् । ’

भण्डारीले नेपाली कांग्रेस पार्टी बम र बन्दुकबाट डराउने पार्टी नभएको बताउदै तत्काल हिंसात्मक आन्दोलन नरोकिएको अवस्थामा प्रतिकार गर्न कांग्रेसका कार्यकर्ता तयार रहेको चेतावनी दिए ।

माघ १६ गते आइतबारका दिन कोसी गाउँपालीकाका अध्यक्ष तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति समेत रहेका ऐयुब अन्सारीसँग उनको कार्यकक्षमै पुगेर जनमत पार्टी नेपालका कार्यकर्ताहरुले दुव्र्यवहार गरेपछि अध्यक्ष अन्सारीका समर्थक आक्रोशित भएका थिए ।

कार्यालय समयमा सेवाग्राहीको काम गरिरहेको बखत केही अवाञ्छित व्यक्तिहरु कार्यालय भित्र प्रवेश गरी कोरोना पीडितको नाउँमा निहुँ खोज्दै आफूमाथि दुव्र्यवहार गर्दै आफू चढ्ने सरकारी गाडी को १ झ ५३९ तोडफोड गरिएको अध्यक्ष अन्सारीको भनाइ छ । उनले जनमत पार्टी नेपाललगायत अराजक पार्टी वा समूहका नेताकार्यकर्ताहरुलाई कानुनी दायरामा ल्याउन माग गरे ।

घटनामा संलग्न रहेको भन्दै सुनसरी प्रहरीले राजकुमार यादव, देवकुमार यादव, ब्रहमदेव यादव, विकास यादव र अलिम मंसुरीलाई नियन्त्रणमा लिई उनीहरूमाथि पाँचदिनको म्याद थप गरेर अभद्र व्यवहार मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

यता नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीमाथि भएको आक्रमण बारे ध्यानाकर्षण भएको सुनसरी कांग्रेसले जनाएको छ । सभापति अन्सारीमाथि व्यक्तिगत आक्रमण गर्ने दोषीलाई नियन्त्रणमा लिई कारबाही गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई नेपाली कांग्रेस सुनसरीले ज्ञापनपत्रसमेत बुझाएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाण्डौं मार्फत सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाएका हुन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले दोषीलाई कानुनी दायरामा ल्याई कार्वाही गरिने विश्वास व्यक्त गरेका छन् ।

Share46Tweet29SendScan
Previous Post

सभापति कटुवालद्धारा कोसीमा भएको घटनाको भत्र्सना

Next Post

निशर्त विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने जसपाको माग

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
निशर्त विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने जसपाको माग

निशर्त विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने जसपाको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In