Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

निशर्त विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने जसपाको माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
निशर्त विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने जसपाको माग
88
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति सुनसरीले पक्राउ परेका तीन जना विद्यार्थी नेताहरुलाई निशर्त रिहा गर्नुपर्ने माग गरेको छ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनका तीनजना विद्यार्थीहरुलाई निशर्त रिहा गर्नुपर्ने माग गरेको हो । जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति सुनसरीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका तीन जना विद्यार्थी नेताहरुलाई निर्शत रिहा नगरे चरणवद्ध अन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतवार कोसी गाउँपालिकाको मुलगेट अगाडी आन्दोलन गर्ने क्रममा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले चढ्ने सरकारी गाडी को १ झ ५३९ नम्बरमा तोडफोड गरेको र अध्यक्ष कार्यकक्षमा गाली गलौज गरेको भन्दै सुनसरी प्रहरीले पाँच जना आन्दोलनकारीहरुलाई पक्राउ गरी सोमवार पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रति जसपा नेपाल सुनसरीको ध्यानाकर्षण भएको हो । जसपा नेपाल जिल्ला समन्वय समिति सुनसरीका सह–सचिव अभिनन्द यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ,‘समाजवादी विद्यार्थी युनियनका जिल्ला सह–सचिव ब्रहमदेव यादव, कोसी गाउँपालिका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष देवकुमार यादव र विकास यादवलाई गिरप्mतार गरि झुठा मुद्दा चलाउने कार्य समेत गरिएको हुदाँ उक्त कार्यको घोर भत्र्सना गर्दै निशर्त विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने जोडदार माग गर्दछौं ।’

त्यसैगरी समाजवादी विद्यार्थी युनियन १ नम्बर प्रदेश समितिका अध्यक्ष रविन खम्बुले समेत प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी नेताहरुलाई सुनसरी प्रहरीले गिरप्mतार गरेको घटनाको घोर भत्र्सना गरेको छ । भ्रष्टाचारीहरुलाई तुरुन्तै छानविन गरी कानुन बमोजिम कार्वाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण समेत प्रेस विज्ञप्ति मार्फत गराएको छ । पक्राउ परेका विद्यार्थी नेताहरुलाई बिना शर्त रिहा गर्न समाजवादी विधार्थी युनियन १ नम्बर प्रदेश समितिले जोडदार माग गर्दै निशर्त रिहा नगरिए चरणवद्ध आन्दोलनमा होमिने चेतावनी समेत दिएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपाल कोसी कार्य समितिका अध्यक्ष भूपेन्द्र कुमार खेरवारले समेत प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थीहरुलाई निशर्त रिहा नगरिए अन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
जसपा नेपाल जिल्ला समन्वय समिति सुनसरीका सह–सचिव यादवले मंगलवारबाट आन्दोलन सुरु गर्ने भएको हुदाँ आन्दोलनलाई सफल बनाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

Share35Tweet22SendScan
Previous Post

नेपाली कांग्रेस कसैसँग डराउँदैन : सभापति भण्डारी

Next Post

पत्रकारको व्यावसायिक क्षमता अभिबृद्दीमा फोटो पत्रकारिता प्रशिक्षण उत्कृष्ट सावित

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
पत्रकारको व्यावसायिक क्षमता अभिबृद्दीमा फोटो पत्रकारिता प्रशिक्षण उत्कृष्ट सावित

पत्रकारको व्यावसायिक क्षमता अभिबृद्दीमा फोटो पत्रकारिता प्रशिक्षण उत्कृष्ट सावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In