Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

प्रहरीले पत्रकार माथि गरेको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १४, २०७७
in समाचार
प्रहरीले पत्रकार माथि गरेको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण
79
SHARES
Share on FacebookShare on Twitter

राजविराज । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवम् कल्याणपोष्ट दैनिकका सम्पादक माला कर्ण र सह–सम्पादक ध्रुव कुमार मण्डलाई मंगलवार प्रहरीले गरेको दुर्व्यवहारप्रति महासंघ शाखा सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघका अध्यक्ष जितेन्द्र खड्गाले मंगलबारै प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीद्वारा गरिएको दुव्र्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै भत्र्सना गरेका हुन् ।

जस्तोसुकै विषम परिस्थितिमा पनि सप्तरीका पत्रकारहरुले आफ्नो दायित्व निर्वाह गर्दैआएको चर्चा गर्दै वर्तमान परिवेशमा पत्रकारहरुलाई शान्तिपूर्ण वातावरणमा रिपोटिङ्ग गर्ने माहौलको अनुभूति हुनुपर्नेमा सुरक्षाकर्मीबाटै दुर्व्यवहार भएको कार्यप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दिउँसो २.४५ बजे राजविराज स्थित गजेन्द्र चौकमा सम्पादक कर्ण र सह–सम्पादक मण्डल चढेको मोटरसाइकललाई मिनी मार्केटतिर जाने क्रममा नेपाल प्रहरीले रोक्दा गाडी साइड लगाएर राख्दै गर्दा ‘पत्रकार हो भने के हो रु जान दिँदैनौ, यो बाटो’ भन्दै मोटरसाइकलको साँचो खोस्न खोज्दा दिन नमानेपछि अभद्र व्यवहार गर्नु घोर निन्दनीय कार्य भएको महासंघले ठहर गरेको छ ।

‘मोटरसाइकलको साँचो खोस्दै गरेको तथा दुर्व्यवहार गर्ने प्रहरीको फोटो खिँच्दा सम्पादक कर्णको मोबाइल खोस्ने क्रममा अभद्र व्यहार गर्नु कदापि जनताको सुरक्षा गर्ने जिम्मेवारी बोकेका प्रहरीबाट यस्तो कार्य हुनु घोर निन्दनीय हो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसैगरी साथमा रहेका सह–सम्पादक मण्डलले प्रहरीलाई सम्झाउन खोज्दा उल्टै दुव्र्यवहार गरेको बुझिएको छ, यसरी पोशाक तथा सिभिलमा खटिएका प्रहरी टोली मर्यादित रुपमा प्रस्तुत हुनुको साटो अराजक रुपमा प्रस्तुत भएकोले दुव्र्यवहार गर्ने प्रहरीलाई हदैसम्मको कार्वाही गर्न नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ ।’

सप्तरीका पत्रकारहरुमाथि विभिन्न बहानामा दुव्र्यवहार हुँदैआएको विषयमा सुरक्षा प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि यस्ता घटना दोहोरिनु दुःखद् भएको ठहर गर्दै महासंघका अध्यक्ष खड्गाले आफ्नो व्यवहार र कार्यशैलीप्रति आत्मआलोचना सहित दोषी प्रहरीलाई कडा कार्वाही गर्न तथा आईन्दा यस्तो अमर्यादित व्यवहार नदोहोर्याउन प्रेस विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।

अन्यथा पत्रकारहरुको आत्म सम्मान सहित आफ्नो अधिकार र स्वतन्त्रताकालागि महासंघ कडा संघर्षमा जान बाध्य हुने समेत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Share32Tweet20SendScan
Previous Post

सरकार टिकाउन प्रदेश १ का मुख्यमन्त्री इनरुवामा

Next Post

ट्याक्टरले किचेर बालकको मृत्यु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
ट्याक्टरले किचेर बालकको मृत्यु

ट्याक्टरले किचेर बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In