Thursday, March 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सहुलियत दरमा ऋण उपलब्ध गराउँछौ : प्रवन्धक पाण्डे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सहुलियत दरमा ऋण उपलब्ध गराउँछौ : प्रवन्धक पाण्डे
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । साना किसान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय इटहरीका प्रवन्धक दिपकराज पाण्डेले लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–१ लाई सहुलियत दरका ऋण उपलब्ध गराउने बताएका छन् ।

लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेले सो सहकारीलाई सहुलियत दरका ऋण सहित बिभिन्न तालिम तथा अभिुमुखिकरण कार्यक्रम मार्फत सक्षम बनाउने कार्यमा साना किसान लघुवित तम्तयार रहेको बताए ।

लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंहका आवद्ध भएका व्यक्तिहरुलाई सक्षम बनाउने कार्यलाई बिशेष प्राथमिकता दिई अघि बिभिन्न कार्यक्रम दिने समेत उनले प्रतिवद्धता व्यक्त गरे । साना किसान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालयमा लालीगुराँस साना किसान कृषि सहकारीलाई अवद्धता गराई यस आर्थिक वर्षमा सहकारीको विकासका लागि सहयोग गर्ने समेत उनले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकामा लालीगुराँसलाई नमुना बनाउन सबैको सक्रियता आवश्यक रहेको उनले बताउँदै कम समयमा सहकारी फड्को मारेको हुनाले आगामी दिनमा अनुगमन, निरीक्षण र पुर्ण सहभागिताले मात्र नमुना सहकारी बनाउन सकिने उनको तर्क थियो ।

लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–१ का प्रवन्धक चन्देश्वर मेहताले वार्षिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै प्रवन्धक मेहताले सहकारीमा आवद्ध रहेका सेयर धनी, बचत कर्ता लगायतकाहरुको भुमिका अपरिहार्य रहन सकेमात्र सहकारीको विकाससँगै उन्नति र प्रगति हुने बताए ।

त्यसैगरी सञ्चालन समितिको सदस्य एंव ऋण उपसमितिका सदस्य प्रकाश कार्कीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सो दोश्रो वार्षिक साधारण सभामा भोक्राहा नरसिंह अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, भोक्राहा नरसिंह गापाको पुर्व सहकारी शाखामा प्रमुख श्याम प्रसाद दाहाल लगायतकालाई सम्मन पत्र सहित उनीहरुलाई खादा लगाएर सम्मान गरिएको हो ।

कार्यक्रममा भोक्राहा नरसिंह गा.पा.सहकारी शाखा प्रमुख सिताराम मेहताले सहकारी संस्थाको सुदृढिकरणमा जोड दिदै स्थानिय सहकारी ऐनमा भएका नीति नियमको पालना गरी पालिकामा नमुना सहकारी बनाउन आवश्यक रहेको बताए ।
लालीगुराँस लालीगुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–१ का अध्यक्ष हिरालाल मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो सहकारीको दोस्रो वार्षिक साधारण सभाका प्रमुख अतिथि दिपक राज पाण्डे, विशिष्ट अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहाल, भोक्राहा नरसिंह नेकपा एमालेका अध्यक्ष रामकुमार मेहता, शिक्षक तथा समाजसेवी उमेश मेहता लगायतकाले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम दिप नारायण मेहताले संचालन गरेका थिए ।

Share21Tweet13SendScan
Previous Post

इनरुवामा निःशुल्क आँखा तथा स्त्रिरोग शिविर सम्पन्न

Next Post

गैरसरकारी संस्था महासंघमा न्यौपाने

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
गैरसरकारी संस्था महासंघमा न्यौपाने

गैरसरकारी संस्था महासंघमा न्यौपाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In