Monday, July 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवा जेसीजद्वारा २०७९ को क्यालेन्डर सार्वजनिक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १९, २०७८
in समाचार, स्थानीय समाचार
इनरुवा जेसीजद्वारा २०७९ को क्यालेन्डर सार्वजनिक
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा जेसीज वर्ष २०२२ को कार्यसमितिले नयाँ वर्ष २०७९ सालको लागि क्यालेन्डर सार्वजनिक गरेको छ । इनरुवा जेसीजले बिहीवार एक कार्यक्रमका बीच वर्ष २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको हो ।

इनरुवा जेसीजको सचिवालयमा नयाँ वर्ष २०७९ सालको क्यालेन्डर सार्वजनिक गरिएको इनरुवा जेसीज वर्ष २०२२ की अध्यक्ष पुष्पा खरेल निरौलाले बताईन् । इनरुवा जेसीजले प्रकाशित गरेको नयाँ वर्ष २०७९ सालको क्यालेन्डर पुर्व मेचीदेखी पश्चिम महाकालीसम्म रहेका जेसीजका सबै शाखाहरुमा पुर्याउने उनले बताईन् ।

इनरुवासम्म मात्र सिमित नराखी मुलुकभरमै रहेको जेसीज शाखाहरुलाई उक्त क्यालेन्डर प्रदान गरिने बताउँदै आफु इनरुवा जेसीजको नेतृत्वमा आएपछि नमुना कार्य गर्ने लक्ष्य अनुरुप क्यालेन्डर प्रकाशित गरेको बताईन् ।

इनरुवा जेसीज वर्ष २०२२ की अध्यक्ष पुष्पा खरेल निरौलाको अध्यक्षतामा भएको सो क्यालेन्डर सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि इनरुवा जेसीजका पुर्व अध्यक्ष तथा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष निखिल पोखरेल, अतिथिहरु इनरुवा जेसीजका पुर्व अध्यक्षहरु हिरा साह, सुनोज निरौला, कुन्दन मेहताले संयुक्त रुपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् । इनरुवा जेसीजका महासचिव साकार पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।

Share23Tweet15SendScan
Previous Post

गैरसरकारी संस्था महासंघमा न्यौपाने

Next Post

हरिनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरु

हरिनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिता सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, साउन ११, २०८३
Mon, July 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In