खेलकुद

लाइपजिगमाथि डर्टमण्डको शानदार जित, बायर्नलाई फाइदा

काठमाडौं । एर्लिङ ब्राउट हालान्डले चोटबाट पुनरागमन गर्दै दुई गोल गरेपछि बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-१...

Read more

जीवनमा खेलकुद आवश्यक : कार्की

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले जीवनमा खेलकुद आवश्यक भएको बताएका छन् । सुनसरीको बराहक्षेत्र...

Read more

सिरी ए मा एसी मिलानको पहिलो हार, युभेन्ट्स ३-१ ले विजयी

काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको एसी मिलानले यस सिजनको पहिलो हार व्यहोरेको छ । गएराति भएको...

Read more

दक्षिण अफ्रिकाद्वारा श्रीलंकामाथि क्लिन स्वीप

काठमाडौं । दक्षिण अफ्रिकाले श्रीलंका विरुद्धको दोस्रो टेष्ट १० विकेटले जितेको छ । दोस्रो टेष्ट जितेपछि दक्षिण अफ्रिकाले दुई खेलको...

Read more

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी, गण्डकी ७ रनमै अलआउट

दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश १ संग लज्जास्पद हार ब्यहोरेको छ ।बिहीबार भएको समूह...

Read more

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी काठमाडौं । स्पेनिस ला लिगामा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको...

Read more

पिएसजीको सहज जित, लियोन शीर्ष स्थानमा

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा स्ट्रासबर्गविरुद्ध सहज जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको...

Read more

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग सेफिल्ड पराजित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–२ गोल...

Read more

सोेसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष पाँचमा उक्लियो

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ। गएराति भएको खेलमा रियल सोेसिडाडलाई २–१ गोलकोे पराजित गर्दैै...

Read more

बार्सिलोना र पीएसजी अन्तिम १६ मै भिड्ने

काठमाडौं । बार्सिलोना र पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमै भिड्ने भएका छन् । सोमबार सार्वजजिक अन्तिम १६...

Read more
Page 11 of 12 1 … 10 11 12

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.