Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्थानीय समाचार

शवको पर्खाइमा परिवार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २१, २०७७
in स्थानीय समाचार
शवको पर्खाइमा परिवार
40
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहाका एक युवा वैदेशिक रोजगारीका क्रममा मलेसियामा काम गर्ने क्रममा मृत्यु भएको छ । मृत्यु भएको एक हप्ता बितिसक्दा पनि शव आइनपुग्दा मृतकको परिवारका सदस्यहरु चिन्तामा परेका छन् ।

इनरुवा नगरपालिका–८ का ३७ वर्षीय रामप्रसाद यादव १८ महिनाअघि मलेसियामा काम गर्न गएका थिए तर काम गर्ने क्रममा उनको मृत्यु भएपछि यादवको शवलाई नेपाल नपठाएको मृतकको भतिजा न्यूटन यादवले
जनाएको छ ।

मृतक यादवको शव कहिले आउँछ भन्ने पर्खाइमा उनको आफन्तहरु रहे पनि अहिलेसम्म शव नआउँदा उनको घरमा रुवावासी हुने गरेको छ । शव ल्याउनका लागि आफन्तहरुले पहल गरिरहँदा पनि अहिलेसम्म शव नआउँदा उनका परिवार चिन्तित भएका छन् ।

यादव मलेसियामा सेक्युरिटी गार्डको काम गरिरहेका थिए । काम गर्ने सिलसिलामा उनको मृत्यु भए पनि यादवको शव नेपाल पठाउन त्यहाँको कम्पनी र सरकारले कुनै वास्ता नगरेको मृतकको परिवारले गुनासो गरेका छन् ।

शव ल्याउन पहल गर्नका लागि आप्रावासन सूचना केन्द्र सुनसरीमा जानकारी गराएको उनको आफन्तहरुले जनाएको छ । यादवको शव ल्याउन पहल गरिदिनका लागि सम्बन्धित निकायहरुमा समन्वय गरेको सामी परियोजनाले जनाएको छ ।

आप्रावासन सूचना केन्द्र सुनसरीका परामर्शकर्ता प्रमोद मेहताले यादवको शव ल्याउनका लागि कागजी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पठाएको र शव ल्याउनका लागि पहल गरिरहेको बताए ।

नेपाल सरकारले पनि यादवको शव ल्याउन पहल तथा समन्वयकारी भूमिका खेलिदिनका लागि उनका आफन्तहरुले अनुरोध गरेका छन् । मलेसियाको सेरी कोलेक सेक्युरिटी नामक कम्पनीमा कार्यरत रहेका यादवको पासपोर्ट नम्बर १११५६४२३ रहेको र उनको मृत्यु भएको एक हप्ता बितिसक्दा पनि शव नआउँदा उनका आफन्तहरु शवको पर्खाइमा बसिरहेका छन् ।

छिटोभन्दा छिटो शव नेपाल पठाउन मृतकको आफन्तहरुले मलेसिया र नेपाल सरकारलाई अनुरोध गरेको हुँदा उनको शवलाई नेपाल पठाई आफन्तहरुलाई जिम्मा लगाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

मृत्यु भएको एक हप्ताभन्दा बढी बितिसके पनि शव नआएकाले नेपाल सरकार, श्रम मन्त्रालय लगायतका बिभिन्न सरोकारवालाहरुले पहल तथा समन्वय गरी सहयोग गर्नुपर्ने इन्सेकका जिल्ला प्रतिनिधि जयकृष्ण
यादवले बताएका छन् ।

Share16Tweet10SendScan
Previous Post

एक महिना भित्र माग पूरा नभए आन्दोलनको चेतावनी : संयोजक साहु

Next Post

प्रिमियर लिगः पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलसँग अंक बाँड्यो

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रिमियर लिगः पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलसँग अंक बाँड्यो

प्रिमियर लिगः पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलसँग अंक बाँड्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ११, २०८३
Sun, September 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In