Saturday, April 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्थानीय समाचार

प्रहरी कार्यालयलाई जग्गादान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २१, २०७७
in स्थानीय समाचार
प्रहरी कार्यालयलाई जग्गादान
102
SHARES
Share on FacebookShare on Twitter

गढी । सुनसरीको गढी गाउँपलिका वडा नम्बर ३ छिटाहा स्थित रहेको ईलाका प्रहरी कार्यालयलाई २ कठ्ठा जग्गा दान गरेको छ । ईलाका प्रहरी कार्यालयको ठाउँ साँघुरो भएपछि छिटाहाका स्थानीय दाजुभाई मिलेर २ कठ्ठा जग्गादान गरेको हो ।

गढी गाउँपालिका वडा नम्बर ३ छिटाहाका राम कुमार साहु तेली र श्रीराम साहु मिलेर ईलाका प्रहरी कार्यालय छिटाहालाई २ कठ्ठा जग्गादान गरेको स्थानीय निरज कुमार यादवले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय छिटाहालाई २ कठ्ठा जग्गा दान गरेको पछि सो कार्यालयको क्षेत्रफल फराकिलो भएको स्थानीहरुले बताएका छन् । प्रहरी कार्यालय सानो ठाउँमा रहेको हुदाँ प्रहरी कार्यालयको काम कारवाही गर्न समस्या भएकोले दाजुभाई मिलेर जग्गादान गरेको हो ।

यस अघि ईलाका प्रहरी कार्यालय छिटाहालाई ४ कठ्ठा जग्गा समाजसेवी रामकिसुन साहले जग्गादान गरेका थिए । सो कार्यालयको कुल ६ कठ्ठा जग्गा प्रहरी कार्यालयकै नाममा पास भएको स्थानीय यादवको भनाई छ ।

ईलाका प्रहरी कार्यालयका प्रमुख बिक्रम बहादुर दाहालले आफनो कार्यकालमा जग्गा पास गराउँदा खुशी ब्यक्त गरेसँगै जग्गादाताहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।

ईलाका प्रहरी कार्यालय छिटाहाको नाममा जग्गा पास भएकोले केही वर्षभित्र भवन निर्माणका लागि आफू प्रयत्न गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रमुख दाहालको भनाई छ ।

गढी गाउँपालिका वडा नम्बर ३,४,५,६ सम्मको कार्यक्षेत्र भएको हुदाँ कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुदाँ काम गर्न समस्या भएको उनले बताए । कार्यक्षेत्र फराकिलो भएको र कर्मचारी कम भएकोले भनेजस्तो शान्ति सुरक्षाको प्रत्याभूती गराउन नसकेको उनको तर्क थियो ।

कर्मचारी अभाबले काम गर्न ठूलो समस्या भएपनि स्थानीयहरुको साथ सहयोग र मायाले गर्दा आफूहरुले जेनतेन काम गरिरहेको ईलाका प्रहरीका प्रमुख दाहालले बताए ।

जग्गा प्रर्याप्त भएको हुदाँ स्थानीय सरकारको पहलमा ईलाका प्रहरी कार्यालय छिटाहाको भवन निर्माण गर्न तर्फ स्थानीय दिलिप मेहताले जोड दिए ।

ईलाका प्रहरी कार्यालयमा थोरै प्रहरीले धेरै काम गर्नुपर्ने भएको हुदाँ यस कार्यालयमा जनशक्ति थप गर्नुपर्ने छिटाहाका स्थानीय ओमप्रकाश मेहताले माग गरेका छन् ।

Share41Tweet26SendScan
Previous Post

बाल विवाह अन्त्यका लागि प्रतिबद्धता

Next Post

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In