Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्थानीय समाचार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २१, २०७७
in स्थानीय समाचार
53
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । अन्र्तराष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी सुनसरीमा पनि मनाइएको छ । हरिनगर गाउँपालिकामा २९ औं विश्व अपांगता दिवसको अवसरमा पूर्ण अपांगतालाई न्यानो कपडा तथा फलफुल वितरण गरेको छ ।

हरिनगर गाउँपालिका स्वास्थ्य इकाईको आयोजनामा सम्पन्न सो कार्यक्रममा हरिनगर गाउँपालिका भित्र रहेका पुर्ण अपांगता ३२ जनालाई जाडो बाट
बच्नका लागि न्यानो ओढने कपडा तथा फलफुल वितरण गरिएको हो ।

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर खडकाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँले नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुलाई वर्गिकरण गरि सहयोग उपलब्ध गराएकाले सो बाट बञ्चित भएकाहरुको हकमा अगामी दिनमा हरिनगर गाउँपालिकाले सके जति सहयोग उपलब्ध गराउने बचनबद्धता जाहेर गर्नु भएको थियो ।

साथै वहाँले हरिनगर गाउँपालिका भित्र रहेका अपांगता भएकाहरुलाई विशेष सहयोग प्याकेज ल्याइ उनीहरुका स्वास्थ्य, शिक्षा, रोजगार, आत्मनिर्भता तर्फ बिशेष ध्यान दिने बताउनु भएको थियो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खडकाले विश्व स्वास्थ्य संगठनले सन १९९२ देखि विश्व अपांगता दिवस मनाउन शुरु गरिएता पनि नेपालमा सन २०१३ देखि विश्व अपांगता दिवस मनाउन थालिएको अवगत गराउँदै अपांगता शब्दले अयोग्य भनेर परिभाषित गरिएकोमा त्यो गलत रहेको विश्व प्रख्यात वैज्ञानिक आइन्सटाइनले प्रमाण्ति गरि दिएको बताउनु भयो ।

नेपालमा पनि कैयन यस्ता पात्रहरु छन् जो अपांगता भएर पनि एतिहासिक कार्य गरेर सबलतालाई चुनौति दिएको बताउँदै हरिनगर गाउँपालिकाले पनि अपांगता भएका व्यक्तिहरुको प्रतिभा खोजी अगाडी बढाउने तर्फ अग्रसर रहने प्रतिबद्धता जाहेर गनु भएको थियो ।

सो अवसरमा विशिष्ट अतिथि हरिनगर गाउँपालिका का उपाध्यक्ष रिमझिम भगत ,४ नं. वडाका वडाध्यक्ष सुदिलाल मेहता ,७ नं. वडाध्यक्ष मो. नसिर खाँ , न्यायिक समिति सदस्य राजेश पाल लगायतका महानुभावहरुले अपांगताको सवालमा सरकारको दायित्व ,अपेक्षा र स्थानीय सरकारबाट गर्न सकिने भूमिकाबारे आ आफना विचारहरु राखेका थिए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकामा आपङ्गता सम्वन्धि अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरेको छ भने गढी गाउँपालिकामा न्यानो कपडा वितरण गरेको छ ।

भोक्राहा नरसिंहमा २९ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवस गाउँपालिकाको सहयोग र सुनसरी अपाङ्ग संघको आयोजनामा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले अपाङ्गता भएका ब्यक्ति समेत समुदायकै अङ्ग भएकाले उनीहरुलाई अवसर सहित सम्मान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पालिकाकी रोजगार संयोजक शोभा मेहता, महिला शाखा प्रमुख, संघका पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।

उता गढी गाउँपालिकामा उपाध्यक्ष राजकुमारी चौधरीको प्रमुख आतिथ्यमा दिवसको अवसर पारेर न्यानो कपडा वितरण गरेको हो ।

सो पालिकाभरी ४० बढी अपाङ्गता भएका ब्यक्तिहरुलाई कपडा वितरण गरेको हो । यसैगरी हरिनगर गाउँपालिकामा समेत बिभिन्न कार्यक्रम गरी मनाएको छ ।

अपाङ्गता दिवसको अवसरमा सुनसरी देवानगन्ज २ मा स्कुटर वितरण गरिएको छ । लायन्स क्लब अफ बिराटनगर शुभम परिवार र मोनिका शर्माले यता देवानगञ्ज गापा २ की २३ वर्षिया निरासा कुमारी रौनियारलाई हाते स्कूटर प्रदान गरिएको छ ।

रौनीयारको अभिभावकको रुपमा कोहि नभएको अवस्था र हिड्न नसक्ने भएपनी एउटा पसल सञ्चालन गरेर आफ्नो दैनिकी चलाइरहेकोले त्यसमा सहजताका लागि स्कुटर प्रदान गरेको हो ।

रौनीयार सधैं पसलको लागि सामान लिन बिराटनगर आउनजान निकै अफ्ठ्यारो हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पसल ब्यवसायलाई प्रोत्साहन गर्न तथा सामानहरु बोक्न सजिलो हुने हाते स्कुटर प्रदान गरिएको जनाएको छ ।

दिवशको असरमा हाते स्कूटर प्रदान गरिएको लायन्स क्लब अफ बिराटनगरले जनाएको छ ।

Share21Tweet13SendScan
Previous Post

प्रहरी कार्यालयलाई जग्गादान

Next Post

चौधरी प्राण रक्षाको लागि अभियान

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
चौधरी प्राण रक्षाको लागि अभियान

चौधरी प्राण रक्षाको लागि अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In