Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

लकडाउनमा श्रीमतीसँग झगडा परेपछि ४५० किलोमिटर पैदलयात्रा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २५, २०७७
in विश्व
लकडाउनमा श्रीमतीसँग झगडा परेपछि ४५० किलोमिटर पैदलयात्रा
32
SHARES
Share on FacebookShare on Twitter

कोरोना महामारीविरुद्ध लगाइएका लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि इटलीका एक व्यक्ति दिमाग शान्त पार्न घरबाट निस्किए, तर हिँड्दा–हिँड्दै उनी ४५० किलोमिटर पर पुगे।

यतिखेर इटलीका सोसल मिडियामा यी व्यक्तिको निकै चर्चा भएको छ। मानिसहरुले उनलाई ‘फरेष्ट गम्प’ उपनाम दिएका छन्। फरेष्ट गम्प सन् १९९४ मा बनेको मनोरञ्जनात्मक व्यंग्य नाटक हो, जसका नायकले हजारौं किलोमिटर दौडँदै पूरै अमेरिका छिचोलेका थिए।

ती पुरुषको अनौठो यात्रा तब रोकियो, जब प्रहरीले उनीमाथि कर्फ्यु आदेश उल्लंघन गरेको आरोपमा ४८५ डलर जरिवाना तिरायो।

४८ वर्षीय ती व्यक्तिलाई सामाजिक सञ्जालमा नायकको पगरी थमाइएको छ र जरिवाना तिराइएकोमा आलोचना भइरहेको छ।

सञ्जाल प्रयोगकर्ताहरुले लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि यति लामो यात्रा गरेका उनलाई इनाम दिनुपर्ने तर्क पनि राखेका छन्। किनकी, उनले आफ्नो रिस शान्त पार्न कुनै हिंसा नगरेको र घरबाट चुपचाप पैदल यात्रामा निस्किएको तर्क राखिएको छ।

प्रहरीसँगको बयानमा ती व्यक्तिले यति लामो यात्रा गर्दा आफूले कुनै सवारीसाधनको प्रयोग नगरेको र बाटोमा भेटिएका मानिसहरुले आफूलाई खाना र पानी दिएको बताएका छन्।

उनले दैनिक औषतमा ६० किलोमिटर यात्रा गरेका थिए। प्रहरीले उनलाई रातको समयमा समुद्री तटमा चिसोले काँपिरहेको अवस्थामा फेला पारेको थियो।

कर्फ्युका समयमा मध्यरातमा भेटिएका ती व्यक्तिको वैयक्तिक विवरण परीक्षण गर्दा उनकी श्रीमतीले श्रीमान हराइरहेको उजुरी दिएको पत्ता लागेको थियो। त्यसपछि प्रहरीले उनकी पत्नीसँग सम्पर्क गरी लिन आउन भनेको थियो।

Share13Tweet8SendScan
Previous Post

बेन्जमाको गोलमा रियल च्याम्पियन्स लिग समूह विजेता

Next Post

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post
अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In