Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

तिलाठी कोइलाडी गाँउपलिकामा लैैङ्गिक हिंसाको अन्तरक्रिया कार्यक्रम सम्पन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०७७
in समाचार
तिलाठी कोइलाडी गाँउपलिकामा लैैङ्गिक हिंसाको अन्तरक्रिया कार्यक्रम सम्पन
42
SHARES
Share on FacebookShare on Twitter

नबिन यादब

राजविराज । प्रत्येक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यपालिका सदस्यहरुले मिलोमतोमा पीडितको उपस्थिति बिनै अन्तरक्रिया कार्यक्रम गरेको छ।

समाजमा रहेका हानिकारका अभ्यास विरुद्ध कानूनको तर्जुमा र निर्माण मात्र नभई सो सम्बन्धमा प्रत्येक व्यक्तिलाई सो को जानकारी र स्थानीय तहसम्म छलफल, बहस र पैरवी गर्नुपर्ने कुरामा ध्यान केन्द्रित गरि कार्यक्रम गर्नुपर्ने हुन्छ।

तर तिलाठी कोइलाडी गाउँकार्यपालिका वाडा अध्यक्ष ,वाडा सचिव, गाउँपलिकाको केहि कर्मचारीहरूले कार्यक्रमलाई बेठक भनेर जनकारी दिएका वाडा सचिवले बताउनु भएको छ।

सो कार्यक्रममा कुनै ग्रामीण महिलाईहरूको सहभगिता नरहेको आफै सबै कर्मचारी मिलोमतो गरि कार्यक्रमको रकम र अन्य सामग्रीहरू सिध्याएको हो ।

तिलाठी कोइलाडी गाउँपलिकाको कर्मचारीहरूले यस्तो संङ्किर्ण कार्यक्रम प्रति हिंसा विरुद्धको अभियानमा हिंसाको शिकार हुने ब्यक्ति,समाजको उपस्थिति बिना नै कार्यक्रम गर्नु भएको अभियानको मर्मलाई जनप्रतिनिधिले नबुझेको नबिन यादबले बताउनुहुन्छ। 

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता:ब्यक्ति,समाज,सबैको एक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ देशब्यापी रुपमा १६ दिने अभियान सरकारी तथा गैरसरकारी संघसंस्थाले मनारहेका छ्न।लैन्ङिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विभिन्न कार्यक्रम गरि पनि मनाइरहेका छ्न। हिंसाबाट पीडित महिला त्यसैगरि हिंसाको शिकार हुने बालिका ,किशोरकिशोरी लगायत पुरुष महिलाको सहभागीतामा अन्तक्रिर्या कार्यक्रम गर्ने प्रचलन छ् तर अभियानलाई तिलाठी कोइलाडी गाउँपालिकाले मिलोमतोमा हिंसा पीडितहरु,समाजिक अभियन्ता,समाजको सहभागिता बिना गरेको सो कार्यक्रमको एक जना कर्मचारीले बताएको छ।

नेपाल सरकारले लैगिक हिंसाबाट विशेष गरी बालिका, किशोरी र महिलाहरुले सम्मानपूर्ण जीवनयापन गर्ने हकबाट बंचित हुनु परेको छ। समाजमा रहेका करीति, कुसंस्कार तथा खराब अभ्यासहरुबाट कोही व्यक्ति पनि पीडित हुनु नपरोस्, हिंसाको शिकार हुनु नपरोस एवं अपमानित, अपहेलित र विभेद गरेको अवस्था नरहोस् र कुनैपनि महिलाको आँखामा आँशु देख्न नपरोस् भन्दै यस अभियानलाई सफल बनाउन सबैमा आह्वान गरेको छ।

सर्वप्रथम सन १९९१ मा”Center for Women Global Leadership” को सहयोगमा २० वटा देशहरुका विभिन्न महिलाको समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरेको थियो र अभियानमा जुटन विश्वलाई नै आव्हान गरेका थिए।

Share17Tweet11SendScan
Previous Post

इनरुवामा आप्रवासी कामदार दिवस मनाउने

Next Post

सवारी दुर्घटना १ जनाको मृत्यु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सवारी दुर्घटना १ जनाको मृत्यु

सवारी दुर्घटना १ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In