Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

संसद विघटन गर्ने निर्णयमा किन पुगें प्रधानमन्त्री ओली ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ६, २०७७
in समाचार
बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक जारी
41
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटन गरिएको बताएका छन्।

२०७४ सालको निर्वाचनमा राजनीतिक स्थायित्वको जनादेश पाएको नेपाल कम्युनिष्ट पार्टीले जनभावना विपरित काम गर्न नदिइएको बताउँदै उनले सरकार संचालन गतिरोध उत्पन्न गराइएको बताए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरेपछि ओलीले सम्बोधन गर्दै सरकारविरुद्ध घेराबन्दी गरिएको बताए।

‘जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरियो। जनता समक्ष प्रस्तुत हुने निष्कर्ष सहित संसद विघटन गरियो’ उनले भने।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै ओलीले ती नेताहरुले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लगाए। साथै उनले नेताहरुले पार्टी कार्यालयको दुरुपयोग गर्ने, संसद अधिवेश बोलाउन हस्ताक्षर संकलन गर्ने, महाअभियोग लगाउने काम गरेकोले पनि वर्तमान परिस्थिति सिर्जना भएको बताए।

‘अप्रत्याशित र आकस्मिक देखिए पनि यसको कारण धेरै अघिदेखि नै हो। केही नेताहरुको जनअपेक्षा विरुद्ध कदमका कारण लामो समयदेखि नै विवाद थियो।’ उनले भने, ‘सरकारलाई काम गर्न दिइएन। बार्गेनिङ गर्ने राष्ट्रिय राजनीतिलाई अलझाउने काम भयो। त्यसैले वैशाखमा नयाँ निर्वाचन गर्ने निर्णय गरियो।

प्रतिपक्षभन्दा सत्तापक्ष कै नेताहरुका कारण अहिलेको परिस्थिति सिर्जना भएको ओलीले संसदलाई केही नेताहरुको स्वार्थ केन्द्र बन्न नदिने ‌ओलीले आफूले संसद विघटन गर्ने निर्णय गरेको बताए।

सरकार गठनको एक वर्ष नबित्तदै देशबाहिर गएर आफ्नै पार्टीको नेताले मुलुक डुब्न लाग्यो भनेर अस्थिरता उब्जाउने काम गरेको भन्दै उनले राज्य संचालनमा बार्गेनिङ खोजिएको बताए।

दुई अध्यक्ष बीच पार्टी र सरकार एकएक जनाले संचालन गर्ने सहमति भएको र आफूले सरकारको काममा ध्यान दिँदा प्रचण्डले पार्टी संचालन गर्न नसकेको उनले बताए।

Share16Tweet10SendScan
Previous Post

बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक जारी

Next Post

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In