Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बलात्कार तथा बालविवाहविरुद्ध किशोरकिशोरीको प्रदर्शन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ९, २०७७
in समाचार, स्थानीय समाचार
66
SHARES
Share on FacebookShare on Twitter
इनरुवा । सुनसरीको भोक्राहा नरसिंहमा बलत्कार तथा किशोरी हिंसाविरुद्ध जनचेतनामूलक र्‍याली बिहीबार सम्पन्न भएको छ ।
च्याम्पियन अफ सोशल चेन्जिङ (सीओएससी) युवा संस्थाको आयोजना र भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ को सहयोग तथा भोक्राहा प्रहरी चौकी सुनसरीको समन्वयमा बलत्कार तथा किशोरी हिंसाविरुद्ध जनचेतनामूलक र्‍याली सम्पन्न भएको हो ।
जनचेतनामूलक र्‍यालीमा सहभागी भएका युवाहरुले ‘जलिनु पर्ने यहीँ, मारिनु पर्ने यहीँ अनि नांगिनु पर्ने पनि यहीँ, यस्तो छ स्वर्ग मानिने देशको मति, अनि कहिले आउँला सरकार तेरो नीति,’ ‘रुप फेसन र सुकिला कपडा छन् तर पनि बलात्कृत हुन् बाध्य छन्,’ ‘सरकार १ खै तेरो महिला, किशोरी अधिकार १’ छोरी चेलीले गर्छन् पुकार, नगरौं बालबिवाह, ल्याऔं सुधार १’ लगायत नारावाजी गर्दै भोक्राहा नरसिंह परिक्रमा गरेका थिए ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आलम अन्सारीले किशोरीहरुले आयोजना गरेको र्‍याली कार्यक्रमले समाजमा परिवर्तन ल्याउन समाजका चेलीहरु सचेत हुन आवश्यक रहेको बताए ।
र्‍यालीपछि कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष अन्सारीले देशमा बलत्कारका घटना दिनहुँ हुँदै गरेकाले समाजमा सबै सचेत हुनुपर्ने र बलत्कारीलाई सरकारले सजाय दिनुपर्ने मागसमेत गरेका छन् ।
च्याम्पियन अफ सोशल चेन्जिङ (सीओएससी) युवा संस्थाकी अध्यक्ष आफिया
बानोले भोक्राहा नरसिंहबाट सुरुवात गरेको दबाबमूलक कार्यक्रमले सार्थकता पाउने विश्वास व्यक्त गरिन् ।
किशोरी तथा महिलाहरु बलात्कार र हिंसामा परेको हुँदा राज्यले आपराधिकहरुलाई खोजी गरी कानुनी सजाय दिनुपर्ने उनले माग गरेकी छिन् । भोक्राहा नरसिंहमा समूहले जनचेतनामूलक तथा दबाब दिने कार्यलाई निरन्तरता दिनेसमेत अध्यक्ष बानोले बताइन् ।
कार्यक्रममा मनोज यादव, हजरत मन्सुरी, जियाउल हक, मुकेश यादव, सञ्जीत मेहता, रोशन मेहता, प्रहरी चौकीका इन्चार्ज जेपी बास्कोटा लगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
Share26Tweet17SendScan
Previous Post

कुखुरा फार्ममा आगलागी हुँदा दश लाख बराबरको क्षति

Next Post

निधिले भने- कम्युनिष्टसँग मिल्न हुन्न, संसद पुनर्स्थापना गर्न आन्दोलन

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
निधिले भने- कम्युनिष्टसँग मिल्न हुन्न, संसद पुनर्स्थापना गर्न आन्दोलन

निधिले भने- कम्युनिष्टसँग मिल्न हुन्न, संसद पुनर्स्थापना गर्न आन्दोलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In