Wednesday, September 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

निधिले भने- कम्युनिष्टसँग मिल्न हुन्न, संसद पुनर्स्थापना गर्न आन्दोलन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १०, २०७७
in समाचार
निधिले भने- कम्युनिष्टसँग मिल्न हुन्न, संसद पुनर्स्थापना गर्न आन्दोलन
29
SHARES
Share on FacebookShare on Twitter

आज शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनस् बैठक बस्नेछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले बिहीबार धारणा राखेका थिए।

कांग्रेसले सोमबार देशका १६५ वटै निर्वाचन क्षेत्रबाट प्रधानमन्त्री ओलीको कदमविरूद्ध प्रदर्शन गर्नेसमेत निर्णय गरेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको निरन्तरको दवावपछि कांग्रेसले आन्दोलनमा जाने निर्णय गरेको छ।

कांग्रेसमा अहिले मुख्यगरी प्रधानमन्त्रीले चालेका कदम असंवैधानिक भएकोमा सडकबाट प्रतिरोध गर्नुपर्ने आवाज छ। यस्तै कम्युनिष्टहरू सँग मिलेर जान नहुनेमा कांग्रेसका नेताहरू छन्।

केसीले पनि बिहीबारको केन्द्रीय समितिमा यसबारे आफ्नो धारणा राख्दै भनेका छन्, ‘नेकपाका दुवै समूहसँग कांग्रेसले समदूरी र समान व्यवहार गर्नुपर्छ। स्थानीय तहबाटै दैशैभरबाट यो सरकारविरूद्ध आन्दोलन गरौं।’

बैठकमा उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलनमा जानुपर्ने बताएका थिए।

उनले प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरेकोले विरोध गर्नुको अर्को विकल्प नहुने बताएका छन्।

‘उपसभापति निधिले कम्युनिष्टहरूसँग सहकार्य गर्न हुन्न भन्नुभयो,’ उक्त बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न मिल्दैन। पुनर्स्थापनाका लागि आन्दोलन गरौं।

तर आन्दोलनबाट पुनर्स्थापना हुन सक्ने अवस्था रहेन वा सर्वोच्चबाट पनि पुनर्स्थापना हुने भएन भने चुनावमै जानुपर्ने हुनसक्छ। चुनावमा जाने बेला कुनै पनि समूहसँग पनि सहकार्य गर्न जरूरी छैन।’

उक्त बैठकमा बोलेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए। उनले आन्दोलनमा जान ढिला गर्न नहुने बताएका थिए।

यस्तै पार्टीको महाधिवेशन गर्नतर्फ सभापति शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत सिंहले गराएका छन्।

Share12Tweet7SendScan
Previous Post

बलात्कार तथा बालविवाहविरुद्ध किशोरकिशोरीको प्रदर्शन

Next Post

मानवता हराएको मान्छे

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
मानवता हराएको मान्छे

मानवता हराएको मान्छे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ २४, २०८३
Wed, September 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In