Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जसपाद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १०, २०७७
in FEATURE, फाेटाे फिचर, समाचार, स्थानीय समाचार
जसपाद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनता समाजवादी पार्टी इनरुवा सुनसरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ । जनता समाजवादी पार्टी सुनसरीले विरोध प्रदर्शन गदै इनरुवाको बस चौकमा शुक्रवार राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।

प्रधानमन्त्रीले संसद् विघटन गरेको कार्य असबैधानिक र अलोकतान्त्रिक भएको भन्दैं संसद पूर्नबहालीको माग गर्दै जसपा सुनसरीले इनरुवामा बिरोध ¥याली प्रदर्शन गर्दै इनरुवाको बसचौकमा पुतला दहन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली मुर्दावाद,ओली चोर देश छोड, पुतला दहन गर्दा राम राम सत् है सबका यही गत है, ‘ओलीको पाराले, दुःख पायो साराले’ भन्ने बिभिन्न नाराहरु लगाउँदै इनरुवा परिक्रम गरी इनरुवा बसचौकमा कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्वोधन गर्दै जसपाका १ नम्बर प्रदेशका नेता तारा पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान माथि नै अघात पुर्याएको र सवैधानिक अधिकारलाई कुठरघात गरेकोले आन्दोलनमा होमिनु परेको बताए ।

प्रधानमन्त्रीले आफनो पद जिवित राखेर संसद विघटन गर्नु गरै कानुनी भएकोले प्रधानमन्त्रीले पनि राजिनामा दिनुपर्ने उनले बताए । संसद विघटन गर्नु सरासर गलत भएकोले संसद पुर्नवहाली गर्नुपर्ने उनको तर्क थियो ।

अर्का जसपा सुनसरीका नेता देव नारायण चौधरीले पार्टीको पूर्व घोषित कार्यक्र अनुसार आफूहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असवैधानिक कदम चालेकोप्रति जसपा सुनसरीले बिरोध प्रदर्शन गरेको बताउँदै ओली आफै संघीयता र गणतन्त्र बिरोधी आरोप लगाए । सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग राख्दै भोली शनिबार मसाल जुलुस समेत निकाल्ने उनले बताए ।

त्यसैगरी जसपा सुनसरीका नेता राम नारायण यादबले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम गलत भएकोले पुतला दहन गरेको बताए । भोली शनिबार हुने मसाल जुलुसमा पनि सहभागिताका लागि सबैलाई अनुरोध समेत गरेका थिए । असबैधानिक कदम फिर्ता नलिएसम्म आफू आन्दोलनमा होमिने समेत यादवले चेतावनी दिएका छन् ।

ज्नता समाजवादी पार्टी सुनसरीका नेता भगिरथ खत्वेको अध्यक्षतामा कोणसभा सम्पन्न भएको थियो । कोणसभालाई सम्वोधन गर्दै नेता खत्वेले केन्द्रको निर्देशन अनुसार जसपा सुनसरीले शुक्रवार बिरोध गर्दै पुतला दहन गरेको र शनिबार मसाल जुलुस निकाल्ने भएकोले गाउँगाउँबाट सहभागिताको लागि अनुरोध गर्दै सहभागि सबैलाई धन्यवाद समेत दिएका थिए ।

Share22Tweet14SendScan
Previous Post

प्रधानमन्त्री केपी ओलीद्वारा ५ जना मन्त्री नियुक्त

Next Post

सरकारको कदमलाई स्वागत गर्दै भोक्राहा नरसिंहमा दीप प्रज्वलन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सरकारको कदमलाई स्वागत गर्दै भोक्राहा नरसिंहमा दीप प्रज्वलन

सरकारको कदमलाई स्वागत गर्दै भोक्राहा नरसिंहमा दीप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In