Thursday, December 7, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

सरकारको कदमलाई स्वागत गर्दै भोक्राहा नरसिंहमा दीप प्रज्वलन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १०, २०७७
in फाेटाे फिचर, समाचार, स्थानीय समाचार
सरकारको कदमलाई स्वागत गर्दै भोक्राहा नरसिंहमा दीप प्रज्वलन
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । संसद विघटन गर्ने सरकारको कदमलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शुक्रबार साँझ दीप प्रज्वलन गरेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ओलीका समर्थकहरुले हुलाकी राजमार्गमा सरकारको कदमलाई स्वागत गर्दै मैनवत्ती प्रज्वलन गरी खुशी व्यक्त गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल भोक्राहा गाउँपालिकाका युवा नेता रमेश कुमार यादवको नेतृत्वमा एकसय भन्दाबढी युवाहरुको सहभागितामा सरकारको कदमको पक्षमा मैनवत्ती प्रज्वलन गरी खुशी व्यक्त गरेका छन् ।

सो कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल भोक्राहा गाउँपालिकाका युवा नेता रमेश कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै नभएको धेरै राम्रो विकास निर्माणको काम गरेपछि पार्टी भित्रैबाट सरकारको कामलाई ओझेलमा पार्ने षडयन्त्र भएकोले प्रधानमन्त्री ओलीले बाध्य भएर प्रतिनिधी सभा विघटनको सिफारिस गर्नुपरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र शिर्ष नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतकाले काम गर्न नदिएकोले बाध्य भएर प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेर निर्वाचनको मिति तोकेको युवा नेता यादबले बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघका नेता रितिक यादव लगायतकाले सम्बोधन गरेका थिए ।

Share23Tweet15SendScan
Previous Post

जसपाद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

Next Post

इनरुवामा मम्स एण्ड पप्स फाष्ट फुड क्याफ पसल संचालन

Related Posts

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

by सुनसरी अनलाइन
मंसिर १७, २०८०
0

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ । सुनसरी क्षेत्र...

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा
FEATURE

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

by सुनसरी अनलाइन
मंसिर १६, २०८०
0

कुमोद अधिकारी विराटनगर । गुणस्तर धानको विउ उत्पादन गर्दै उत्पादकत्व वृद्धि गर्न जाइकाले कोशी प्रदेशमा विउ उत्पादन आपूर्ती तथा गुणस्तर...

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

मंसिर ५, २०८०
Next Post
इनरुवामा मम्स एण्ड पप्स फाष्ट फुड क्याफ पसल संचालन

इनरुवामा मम्स एण्ड पप्स फाष्ट फुड क्याफ पसल संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन
FEATURE

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

by सुनसरी अनलाइन
मंसिर १७, २०८०
0

हरिनगरा। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित कृषि कार्यालय हाताभित्र पशु सेवा शाखा कार्यालयको प्रयोगशाला भवन उद्घाटन भएको छ । सुनसरी क्षेत्र...

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

मंसिर ५, २०८०
सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

मंसिर ४, २०८०
अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

मंसिर २, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In