Wednesday, July 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

जसपाद्वारा लौकहीमा मसाल जुलुस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ११, २०७७
in फाेटाे फिचर, समाचार, स्थानीय समाचार
जसपाद्वारा लौकहीमा मसाल जुलुस
47
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा जनता समाजवादी पार्टी कोसी कार्यसमिति सुनसरीले सरकारको विरुद्धमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले लौकही बजारमा विभिन्न नाराबाजी गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

लौकही बजारमा मसाल जुलुस प्रदर्शन गरी कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कार्यप्रति असन्तुष्ट जनाउँदै जसपाले प्रधानमन्त्री ओलीले संसद् विघटन असवैधानिक कार्य गरेको हुँदा यथासीघ्र फिर्ता लिन मागसमेत गरेका थिए ।

कोणसभालाई सम्बोधन देवकृष्ण यादव उर्फ गोबर्धनले प्रधानमन्त्री केपी शर्मा ओली संविधान विरोधी भएको बताए । संसद् विघटन गर्नु नै असंवैधानिक र अलोकतान्त्रिक कार्य गरेको हुँदा जसपाले कुनै पनि हालतमा स्वीकार नगर्ने उनले बताए ।

संसद् विघटनले मधेस र लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि खेर गएको उनको तर्क थियो । मधेसी अधिकार प्राप्तिका लागि पुनः आन्दोलनमा होमिनु परेको बताउँदैं अधिकारको लडाइँका लागि आफूहरु सडकमा ओर्लिन बाध्य भएको यादवले बताएका छन् ।

वर्तमान प्रधानमन्त्रीले चालेको कदम गैरजिम्मेवार भएकाले मधेसी जनता कसैको लोभ लालचमामा नपरी मधेसीको हक अधिकार प्राप्तिका लागि एकजुट हुन आवश्यक रहेको यादवको भनाइ छ ।

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै रामनारायण यादवले वर्तमान प्रधानमन्त्रीको विरुद्धमा आफूहरु सडकमा ओर्लिएको बताएका छन् ।

यादवले सुशासन, समृद्धि र विकासको नारा दिने प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्नुको साटो संसद् विघटन गर्नु नै असंवैधानिक भएको बताए ।

जो रक्षक उही भक्षक भन्ने नेपाली उखान टुक्का प्रयोग गर्दै यादवले संविधानको रक्षा गर्नु साटो संसद् विघटन गर्नु नै अलोकतान्त्रिक भएकाले आफूहरु लगातार सडक आन्दोलनमा उत्रेको बताए ।

जनता समाजवादी पार्टी कोसी गाउँपालिकाका अध्यक्ष विनोदकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको मसाल जुलुसमा सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Share19Tweet12SendScan
Previous Post

जनता समाजवादी पार्टीको समन्वय समितिमा खत्वे

Next Post

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कोशी गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In