Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

जनता समाजवादी पार्टीको समन्वय समितिमा खत्वे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ११, २०७७
in समाचार, स्थानीय समाचार
जनता समाजवादी पार्टीको समन्वय समितिमा खत्वे
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति सुनसरीको अध्यक्षमा भगीरथ खत्वेलाई चयन गरेको छ ।

जनता समाजवादी पार्टी नेपालको आन्तरीम विद्यान २०७७, समायोजन निर्देशिका २०७७ अनुसार आपसी समझदारीमा ९ पदाधिकारी सहित ९९ सदस्य रहने गरी जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति सुनसरी समायोजन गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल सुनसरीले पौष १० गतेको बैठकले पूर्व समाजवादी पार्टी नेपाल सुनसरी जिल्लाका अध्यक्ष भगीरथ खत्वे, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य रघुनाथ मेहता, सुब्बालाल मेहता, दिनेश मेहता, राकेश मेहताको संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा भगीरथ खत्वेलाई अध्यक्षमा चयन गरिएको छ ।

उपाध्यक्षहरुमा रघुनाथ मेहता , रबिन राई,गुरुदेव यादव, सचिवमा प्रदीप कार्की, उपसचिवहरुमा अभिनन्दन कुमार यादव, सुमित्रा राई, अशोक कुमार मेहता र कोषाध्यक्ष प्रमानन्द मेहतालाई चयन गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केन्द्रको पूर्व निर्णय अनुसार जनता समाजवादी पार्टी सुनसरीले पनि इनरुवामा मसाल जुलुस प्रदर्शन गरेको जसपाका केन्द्रीय सदस्य दिनेश मेहताले जनाएको छ ।

मसाल जुलुसपछि कोणसभालाई सम्वोधन गर्दै मेहताले संसद् विघटन गर्नु प्रधानमन्त्रीको मुर्खता भएको बताए । संसद् विघटनलाई पुर्नस्थापित नगरेसम्म सडक आन्दोलन जारी राख्ने मेहताले उद्घोष गरेका छन् ।

मसाल जुलुसमा युवा नेताहरु अभिनन्दन यादव, प्रभु यादव, धर्मवीर आर्य लगायतको सयौको सहभागिता रहेको थियो ।

Share21Tweet13SendScan
Previous Post

पौदार कल्याण समाजमा सुभाष

Next Post

जसपाद्वारा लौकहीमा मसाल जुलुस

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
जसपाद्वारा लौकहीमा मसाल जुलुस

जसपाद्वारा लौकहीमा मसाल जुलुस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In