Wednesday, August 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नहर छ–पानी छैन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १९, २०७७
in समाचार
नहर छ–पानी छैन
42
SHARES
Share on FacebookShare on Twitter

फाइल तस्बिर
इनरुवा । सुनसरीका अधिकांश उपशाखा नहरको मर्मत सम्भार नहुँदा पानी अभाव भएको छ । सुनसरी–मोरङ सिचाइँ योजनाको सुनसरी खण्डमा विभिन्न शाखा तथा उपशाखा नहरहरुको समयमा मर्मत सम्भार नहुँदा नहर भएर पनि पानी नआएको किसानहरुले गुनासो गरेका छन् ।

किसानका अनुसार हरिपुर शाखा नहर, सिसुवा शाखा नहर, शंकरपुर शाखा नहर, सीतागञ्ज शाखा नहर र भीमपुर शाखा नहर तथा उपशाखामा पानी प्रवाहम समस्या भएको छ ।

लामो समयदेखि मर्मत सम्भार नगरेको र पानी प्रवाहसमेत प्रयाप्त नगरेकाले किसानहरुलाई समस्या भएको गढी–३ का किसान सुरेन्द्र मेहताले गुनासो गरेका छन् ।

जिल्लाको पाँचवटा शाखा नहर र दर्जनभन्दा बढी उपशाखा नहर तथा माइनरहरुमा मर्मत सम्भार नहुँदा नहरको आधा बाटोबाटै पानी हराउने गरेको मेहताको गुनासो रहेको छ ।

सीतागञ्ज शाखा नहरमा प्रयाप्त पानी नछोडेको र छोडेको पानी औरावनी दक्षिण नपुगेकाले हजारौँ हेक्टर क्षेत्रफलको गहुँ र मकैं तथा तरकारी बालीमा सिचाइँ गर्न समस्या भएको अर्का किसान सियालाल यादवले गुनासो गरेँ ।

यादवका अनुसार ढिलो गरी पानी छोडेको र त्यो पानीसमेत आधा बाटोमै रहेकाले किसानहरु चिन्तित बनेका छन् । धान सिजनमा रोग किराबाट पीडित बनेका किसानहरु गहुँ सिजनमा सिचाइँ अभावका मारमा परेको बताइएको छ ।

गहुँ किसानहरु नहर भएर पनि पानी नहुँदा समस्या भएको गुनासो गरेका छन् भने केहीले भूमिगत पानी सिचाइँ गरिरहेको कोसी गाउँपालिका–४ का किसान विद्यानन्द यादवले बताए ।

यादवका अनुसार हरिपुर शाखाबाट आठ हजार हेक्टर क्षेत्रफलमा सिचाइँ गर्ने भनिए पनि अहिले लोकमार्गभन्दा दक्षिणतर्फ एकथोपा पनि पानी आएको छैन् ।

हरिपुर शाखा नहर बाढीकोे बेलादेखि नै प्रभावित हुँदै आएको छ भने सुकसैना शाखा नहरमा सुनसरी खोलाको बाढी र हरिनगरासम्मको क्षेत्रमा मात्रै पानी प्रवाह भएको छ ।

यता शंकरपुर शाखा नहरको इनरुवा दक्षिण नहर भएर पनि पानी प्रवाह नभएको गौतमपुरका किसान पवन मेहताले गुनासो गरेका छन् । मेहताका अनुसार बाढीको सिजनमा डुबानका लागि प्रर्याप्त पानी आए पनि अहिले सिचाइँका लागि पानी नआएकाले किसानहरु मारमा परेका छन् ।

यता, सीतागञ्ज शाखा नहरका जल उपभोक्ता समिति अध्यक्ष तपन दासले माथिबाटै आवश्यक पानी नआएकाले समस्या भएको प्रतिक्रिया दिएका छन् ।

दासले नहरका लागि आवश्यक पर्ने २० हजार क्युसेक पानीमा हाल पाँच हजार क्युसेक पानीमात्र चतराबाट प्रवाह भएकाले शाखा नहरमा प्रयाप्त पानी नआएको बताए ।

Tags: इनरुवानहरपानी छैनसुनसरी
Share17Tweet11SendScan
Previous Post

बर्जुमा जसपाको विरोधसभा

Next Post

खोलाले बगाएर बृद्धाको मृत्यु

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
खोलाले बगाएर बृद्धाको मृत्यु

खोलाले बगाएर बृद्धाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ १०, २०८३
Wed, August 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In