Saturday, November 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बर्जुमा जसपाको विरोधसभा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १९, २०७७
in समाचार, स्थानीय समाचार
बर्जुमा जसपाको विरोधसभा
57
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनता समाजवादी पार्टी बर्जु गाउँपालिका चिमडीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध विरोधसभाको आयोजना गरेको थियो ।

संसद् पुनस्र्थापना माग गर्दै बर्जु गाउँपालिकाको चिमडीमा विरोध र्‍याली प्रदर्शन गर्दै कोणसभा गरेको थियो । संविधान विपरित काम गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गर्दै जसपा बर्जु गाउँपालिका वडा नम्बर ६ का नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै विभिन्न नाराबाजी गरेका थिए ।

नाराबाजी गर्दै चिमडी परिक्रमा गर्दै कोणसभामा परिणत हुँदै जसपाका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधिसभा पुनर्गठन नगरेसम्म आन्दोलन गरिरहने चेतावनी दिएका थिए ।

कोणसभालाई सम्बेधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दिनेश मेहताले सरकारले गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध आफुहरु गाउँगाउँमा आन्दोलन गर्दै आएको बताए ।

मेहताले संसद् पुनस्र्थापना नगरेसम्म सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्व नेकपाको सरकार आफ्नै द्वन्द्वका कारण दुई गुटमा देखा पर्न थालेको भन्दै मेहताले घर फुटे गवार लुटे भन्नेझैँ नेकपा फुटका कारण देशमा सरकारविरुद्ध नाराबाजी हुन थालेकाले जसरी भए पनि संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले घोषणा गरेको मध्यावधि चुनाव कुुनै पनि हालतमा नहुने दाबी गर्दै सरकारले मुलुकमा ठूलो संकट ल्याउन खोजेको हुँदा मधेसी जनताको रक्षा र हक अधिकार प्राप्तिका लागि जसपाले आवाज उठाइरहेको र संविधान संशोधन गरेर मुलुकलाई राम्रो गन्तव्यतिर लैजानुपर्ने उनको भनाइ थियो ।

यसैगरी जसपा देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ मा पनि विरोधसभाको आयोजना गरेको थियो । सरकारको प्रतिगमनविरुद्ध विरोध गर्दै आएको जसपाका नेताहरु बताउँछन् ।

बर्जु गाउँपालिकाका–६ चिमडीको अध्यक्ष हरि चौधरीको अध्यक्षता सम्पन्न भएको विरोध कार्यक्रममा जसपाका केन्द्रीय सदस्य पर्शुराम बस्नेत, जसपाका केन्द्रीय सदस्य हरिगोविन्द यादव, जसपाका १ नम्बर प्रदेशका नेता राकेश मेहता, नेताहरु राजकुमार चौधरी, मिथलेश मेहता, अशोक मेहता, देवकृष्ण पण्डित, मोहन मेहतालगायते नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Tags: जसपाको विरोधसभाबर्जुबर्जु गाउँपालिका
Share23Tweet14SendScan
Previous Post

‘सिनेमा घर गोल्ड’मा ५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने

Next Post

नहर छ–पानी छैन

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
नहर छ–पानी छैन

नहर छ–पानी छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In