Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बामदेव गौतमको गुटबाट केन्द्रीय सदस्य बन्दै कालुराम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २१, २०७७
in समाचार, स्थानीय समाचार
बामदेव गौतमको गुटबाट केन्द्रीय सदस्य बन्दै कालुराम
90
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएपछि बामदेव गौतमको गुटमा इनरुवाका नेता कालुराम गुरुङ केन्द्रीय सदस्यमा मनोनित हुने भएको छ ।

प्रचण्ड–नेपाल र ओली समूहको गुट विभाजनमा भएपछि बामदेव गौतमको नेतृत्वमा दुई पक्षलाई मेलमिलाप गराउने भूमिका रहने गरी गौतमको गुटले आफ्नै छुट्टै समूह निर्माण गरी देशभर समिति बिस्तार गर्ने भएको छ ।

गौतमका गुटमा इनरुवा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कालुराम गुरुङ पनि केन्द्रीय सदस्यको लाइनमा रहेको समाचार स्रोतले जनाएको छ । गुरुङले लविङका लागि काठमाडौँ पुगेर गौतम पक्षले आयोजना गरेको भेलामा सहभागी भएको बताइएको छ ।

भेलामा नेकपाका नेता बामदेव गौतमका पक्षधरहरु मात्रै काठमाडौँमा सहभागी भएका थिए । सो भेलाले प्रचण्ड–नेपाल र ओली पक्षधरबाहेकको समूह निर्माण गरी देशभर गौतम पक्षधरहरुले आआफनो कमिटी निर्माण गर्ने तयारी रहेको छ ।

काठमाडौँमा नेताहरुको जमघट भएको बेला कालुराम गुरुङ बामदेव गौतमको लविङमा केन्द्रीय सदस्य बन्न लागेका हुन् । नेकपाका अरु पक्षधरलाई मेलमिलाप गराउने भूमिका खेल्ने गरी छुट्टै पहिचान दिने गरी बामदेव गौतमको पक्षधर समूहले आफ्नो पक्षलाई बलियो बनाउनका लागि नयाँ योजना र भावी रणनीति तय गर्नका लागि नेता तथा कार्यकर्ताहरु काठमाडौँमा जमघट बनाएर बसेको समाचार स्रोतले जानकारी दिएका छन् ।

यस विषयमा नेकपा नेता कालुराम गुरुङले सुनसरी अनलाइनसँग कुराकानी गर्दै आफ्नो विशेष कामले काठमाडौँ आएको बताउँदै भेलामा सहभागी भएको तर आफू कुनै पदमा नरहेको बताएका छन् ।

नेकपामा विवाद उत्पन्न भएपछि नेताहरुसँग भेटघाट र वर्तमान स्थितिबारे छलफल गरेको र पार्टी विवादलाई साम्य बनाउन आफूले पहल गरेको बताएका छन् ।

गुरुङले नेकपाभित्रको विवादलाई मेलमिलापबाट अगाडि बढ्न सुझाव दिएको र गौतम खेमाबाट नै केन्द्रीय सदस्यमा मनोनित नभएको प्रतिक्रिया दिएका छन् ।
यता समाचार स्रोतका अनुसार बामदेव गौतमकोे खेमाबाट कालुराम गुरुङ केन्द्रीय सदस्यमा सिफारिस भइसकेको र घोषणा हुनमात्र बाँकी रहेको छ ।

Share36Tweet23SendScan
Previous Post

अस्पतालमा सिडिओको छड्के

Next Post

दुई अरव लिएर फर्किदै इनरुवाका मेयर

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post

दुई अरव लिएर फर्किदै इनरुवाका मेयर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In