Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

भोक्राहा नरसिंहका अध्यक्ष बिरुद्ध प्रहरीमा उजुरी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २३, २०७७
in समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई कारवाहीको माग
174
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव बिरुद्ध प्रहरीमा उजुरी परेको छ ।

भोक्राहा नरसिंह–७ निवासी रमेश कुमार यादवले आफूलाई पालिकाका अध्यक्ष यादवले अभद्र ब्यवहार गरेको हुदाँ सुनसरी प्रहरीमा उजुरी दिएको बताए ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा रहेको कालीमन्दिरको विषयमा गाउँपालिका अध्यक्षको कार्यकक्षमा छलफलन गर्न गएको बेला रमेशलाई धक्का दिएर बाहिर निकालेको अध्यक्ष यादवमाथि आरोप छ ।

राष्ट्रिय युवा संघ सुनसरी सदस्य समेत रहेका रमेश कुमार यादवले पालिकामा गएर आफना भनाईहरु अध्यक्षसमक्ष राखने क्रममा पालिका अध्यक्ष यादवले आवेगमा आएर आफूलाई कोठा बाहिर धकेलेर निकालेको आरोप लगाएका छन् ।

पालिका अध्यक्षले रमेशलाई धक्का दिएर आफनै कोठाबाट बाहिर निकालेको सिसिटिभीमा पनि कैद भएको दृश्य सुनसरी अनलाइनले फेला पारेको छ ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज देवानन्द मेहताले पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गरेको अभद्र ब्यवहारप्रति घोर भत्र्सना गर्दै पालिकाको अध्यक्षले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा अभद्र ब्यवहार गर्नु सरासर गलत भएको प्रतिक्रिया दिएका छन् ।

पालिकाको अध्यक्ष भएर जनताको गुनासो सुन्नुपर्ने ठाउँमा उल्टै हातपात गर्नुले अभिभावकको जिम्मेवारी र दायित्व गुमाएकोले कार्वाही हुनुपर्ने मेहताको तर्क छ ।

राष्ट्रिय युवा संघ सुनसरी सदस्य यादवले कार्वाही गर्नुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले अभद्र ब्यवहार गरेको उजुरी दिएको र जसरी पनि कार्वाही हुनुपर्ने माग गरेका छन् ।

यता भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवले आफू माथि लागेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् ।

Share70Tweet44SendScan
Previous Post

तरुण दल इटहरीको मनोनयन जिल्ला समितिबाट खारेज

Next Post

यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक

यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In