Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आन्दोलनको स्वरुप बदलिएर अगाडि बढ्ने : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २६, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
आन्दोलनको स्वरुप बदलिएर अगाडि बढ्ने : कार्की
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले आन्दोलनको रुवरुप बदलिएर अगाडि बढ्ने बताएका छन् ।

सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले आयोजित साक्षात्कार कार्यक्रममा बोल्नुहुदैं नेता कार्कीले संसद् विघटन गरेको बिरुद्धमा आन्दोलनको रुवस्प पनि नेपाली कांग्रेसले परिर्वतन गरेर अगामि दिनमा अगाडि बढ्ने बताएका हुन् ।

मुलुकमा नेपाली कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनको स्वरुप परिर्वतन गरेर युवा पुस्ताहरुमा कांग्रेसले खेलेको भूमिका बारेमा स्पष्ट धारणा राख्नुपर्ने उनले बताए ।

नेपाल प्रेस युनियनले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागि भएका सञ्चारकर्मीहरुको भावना र गुनासोलाई सम्वोधनगर्दै केन्द्रीय नेता कार्कीले वर्तमान मुलुकको परिस्थितीबारे नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिका बारे धारणा राखेका थिए ।

नेता कार्कीले मुलुक दोबाटोमा गुज्रिरहेको अवस्थामा नेपाली कांग्रेसले ठीक बाटोमा जान नसके मुलुक अल्कल्पनीय दुर्घटनातर्फ अग्रसर हुन सक्ने बताए ।

‘नेपाली कांग्रेसले राजनीतिक र ऐतिहासिक परिर्वतनको नेतृत्व गर्दै आएको पार्टी भएकोले अहिलेको परिस्थितीमा पनि कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्ने’ ‘उनले भने ‘देशलाई एकता शान्ति र विकासको पाटोमा आग्रसर गराउने पार्टी हो ।’

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट जनताले बिश्वास गरेर बिजयी गराएको हुदाँ त्यही विश्वासलाई आत्माथ गरेर विकासको गतिलाई पनि तिब्रता दिएको उनले बताए । त्यस क्षेत्रको समस्यालाई समाधान गर्ने मेरो प्रमुख जिम्मेवारी भएकोले समयमा नै आवाज उठाएर जनताप्रति उत्तरदायी बन्ने समेत साक्षात्कार कार्यक्रममा उनले बताए ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले लोकतन्त्र र संविधानको रक्षा गर्ने दायित्व हाम्रो हो उनले भने तीन वटा परिवेशमा देश गुज्रिरहेको छ ।

पहिलो परिवेश सर्वोच्चले संसद् पुनःस्थापना गर्छ , दोश्रो परिवेश सर्वोच्चले सरकारले गरेको निर्णयलाई जनतामा जाने जनआदेश दिन्छ र तेस्रो चुनाव पनि नहुने र संसद् पनि नरहने परिवेशमा नेपाली कांग्रेसले सुझबुझका साथ अगाडि दिनको निर्वाह गरेको भूमिका पनि अहिलेको समयमा निर्वाह गर्ने नेता कार्कीको भनाई छ ।

आन्दोलनको स्वरुप परिर्वतन गरेर जनतासँग गएर परिस्थितीलाई सामाना गर्न कांग्रेस तयार रहेको उनले बताए । जनतासँग जोडिएर शान्तिपूर्वक आन्दोलन मार्फत नेपाली जनताको भावनाहरुलाई कदर गर्नुपर्दछ उनकोे भनाई छ ।

साक्षात्कार कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, सचिन पोखरेल, चेतन धामला, रञ्जना पौडेल, निशान्त चौधरी, मनोज भुजेल, मिकाइल आलम लगायतको सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Share22Tweet14SendScan
Previous Post

विश्व हिन्दु परिषद नेपालले निकाल्यो इनरुवामा बृहत मोटरसाईकल र्‍याली

Next Post

बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान

बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In