Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विश्व हिन्दु परिषद नेपालले निकाल्यो इनरुवामा बृहत मोटरसाईकल र्‍याली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २५, २०७७
in FEATURE, समाचार, स्थानीय समाचार
106
SHARES
Share on FacebookShare on Twitter

गनेश  यादव
इनरुवा । बिश्व हिन्दु परिषद नेपाल सुनसरी इनरुवा नगर समितीले इनरुवामा बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ ।

इनरुवा नगरपालिका–२ मा रहेको श्री लक्ष्मी नारायण मन्दिरबाट सुरु भएको मोटरसाईकल याली इनरुवा नगरपालिका परिक्रममा गरेको थियो ।

मोटरसाईकल र्‍याली प्रदर्शन गर्दै एउटै नfरा एउटै नाम सबैले भनौ जय श्री राम, गर्वले भनौ हामी हिन्दु हौ,सनातन धर्मको जय होस् , सबमे रब और रबमे राम, हिन्दु हिन्दु भाई भाई, जुवा जुवा पर बोल है हिन्दु धर्म अनमोल है, नेपाल आमाकको जयहोस् को नाराबाजी गर्दै नगर परिक्रमा गरेको हो ।

सुनसरीको इनरुवा–४ बस स्टेण्टमा र्‍यालीलाई कोणसभामा परिणत गरेको थियो ।

स्वधर्म संस्कृति संरक्षण एवं हिन्दुत्व जागरण अभियान अन्र्तगत इनरुवामा मोटरसाइकल र्‍याली सहित हिन्दुत्व रक्षाको लागि सन्देश प्रवाह गर्न सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमा वक्ताहरुले हिन्दुत्व रक्षाका लागि सबैठाउँबाट एकजुट हुनुपर्नेमा जोड दिएका छन् । हिन्दु समुदायका ब्यक्तिहरुले धर्मको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेकाले आ–आफना ठाउँबाट सहयोग गर्न समेत कार्यक्रममा वक्ताहरुले अपिल गरेका छन् ।

मुलुकमा हिन्दु धर्म संकटमा परेको हुदाँ बचाउ अभियान अन्र्तगत विश्व हिन्दु परिषदले समाजमा परिर्वतनसँगै हिन्दु धर्मलाई पनि संरक्षण गर्न सबैले समयमै ध्यान दिनुपर्नेमा जोड दिए ।

हिन्दु धर्मको ज्ञानबाट आमूल्य परिर्वतन गर्दै जीवनको विकास पनि गर्न आवश्यक रहेको वक्ताहरुले बताए ।

हिन्दु संस्कार र परम्परालाई जोगाउन आवश्यक रहेको र सनातन धर्मको रक्षाका लागि सबैले एकजुटको आवश्यकता भएको हुदाँ सुनसरीमा पनि हिन्दु धर्म जोगाउनका लागि युवाहरुको सक्रियता अपरिहार्य रहेको उनीहरुले बताए ।

स्वधर्म संस्कृती अभियानका प्रमुख कौशल किसोर कर्णले यो हिन्दुत्व संगठन बिस्तार भइरहेको बेला इनरुवामा पनि बृहत र्‍यालीले पनि समाजमा सन्देश प्रवाह गरेको बताए ।

कर्णले संगठन नभई अलपत्र हुने गरेकाले अब हिन्दु समाजका ब्यक्तिहरुले पनि संगठनमा आवद्ध हुन आवश्यक र संगठन ठूलो शक्ति भएकोले यस क्षेत्रमा बिस्तार र बलियो बनाउन अति आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रमुख अतीथि श्री लक्ष्मिनारायण मन्दिर विराटनगरका श्री श्री १००८ श्री वामी अजिउत प्रणाचार्य माहाराज पाञ्चाली पीठका पीठाधीस , हिन्दू स्वयंसेवक संघ नेपालका हरि शंकर मेहता ,संघगठन मन्त्री प्रहलाद हरिनगर गापाका युवा प्रमुख रंजीत मेहता, देवानगन्ज गापाका ओमप्रकाश मेहता ,रघुनन्दन मेहता , स्वधर्म संस्कृती अभियान प्रमुख कौशल किसोर कर्ण, हिन्दू स्वयंसेवक संघ नेपालका दुहवीका बिद्यानन्द यादव लगायतको सहभागिता रहेको थियो ।

Share42Tweet27SendScan
Previous Post

संविधानको रक्षा गर्ने काम कांग्रेसको हो : कोइराला

Next Post

आन्दोलनको स्वरुप बदलिएर अगाडि बढ्ने : कार्की

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
आन्दोलनको स्वरुप बदलिएर अगाडि बढ्ने : कार्की

आन्दोलनको स्वरुप बदलिएर अगाडि बढ्ने : कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In