Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

 भोक्राहा नरसिंह गाउँ कमिटीमा रमेश चयन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १, २०७७
in समाचार, स्थानीय समाचार
 भोक्राहा नरसिंह गाउँ कमिटीमा रमेश चयन
76
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । राष्ट्रिय युवा संघ नेपालको सुनसरी संयोजकमा अरूण गुरूङ चयन भएका छन् । धरानमा भएको युवा संघको बृहत् भेलाले गुरूङलाई संयोजकमा चयन गरेको हो । त्यस्तै भेलाले सुनसरीका १२ वटै स्थानीय तहका संयोजक र सह संयोजक पनि तोकेको छ ।

धरान उपमहानगरपालिकाको संयोजकमा भवानी दाहाल, इटहरीको संयोजकमा कमल दाहाल, सह संयोजकमा संजिव शाह, संयोजक सन्तोष तामांङ, सह संयोजक मिलन चौधरी, गढीको संयोजक अतित चौधरी, सह संयोजक, दिपेश यादव, रोशन चौधरी, सह संयोजक जय नारायण गुरूङ, कोशीको संयोजक भुपेन्द्र पाठक, सह संयोजक राजेन्द्र यादव, देवानगञ्जको संयोजक सरोज मेहता, भोक्राहा नरिसंह गाउँपालिका गाउँ कमिटीको संयोजकमा रमेशकुमार यादवलाई चयन गरिएको छ भने सह संयोजकमा इसाक अन्सारी चयन गरिएको छ ।

त्यस्तै रामधुनी नगरपालिकाको संयोजकमा परशुराम लुइटेल, बराहक्षेत्रको संयोजक मणिराज तामांङ, सह संयोजक रविन राई चयन गरिएको जिल्ला संयोजक अरूण गुरूङले जानकारी दिए । उनको भनाई अनुसार जिल्लामा ७१ सदस्यीय कमिटी गठन गरिएको छ ।

यता राष्ट्रिय युवा संघ नेपाल, भोक्राहा नरसिंह गाउँपालिकाका गाउँ कमिटी संयोजक रमेश कुमार यादव संगठन बनाउन व्यस्त रहेका छन् ।

पछिल्लो समय भोक्राहा नरसिंह गाउँपालिकामा युवाहरु माँझ कम समयमा लोकप्रीय बनेको छ । यादव उदायमान युवाका रुपमा परिचित बन्दै गएकोले युवाहरुको लहर दिनप्रतिदिन बढ्दै गएको छ । यता यादव युवा संघको संयोजकमा चयन भएपछि युवाहरुको मोह बढ्दै गएको छ ।

युवाहरुको नेतृत्व गर्ने यादव अहिले ओली समुहको तर्फबाट राष्ट्रिय युवा संघ नेपाल, भोक्राहा नरसिंह गाउँपालिकाको संयोजकमा चयन भएकोले पालिकामा संगठनलाई बिस्तार गर्न र बाँकी रहेको पदहरुमा केही दिनभित्र पदपूर्ती गर्नका लागि युवाहरुमाझ कसरत गरिरहेका छन् । संयोजकको जिम्मेवारी पाएपछि यादवलाई युवाहरुले समाजिक संजाल फेसबुक, म्यासेन्जर, ह्वाटस्प लगायतबाट बधाई तथा शुभकामना दिन थालेका छन् ।

युवाहरुको नेतृत्व गर्दै आएको रमेश यादवले सदैव युवापुस्ताको समस्या पहिचान गरी समाधान गर्नेतर्फ सक्रिय रहेको भोक्राहा नरसिंहका युवाहरु बताउँछन् । युवाहरुको आवाज बुलन्द गर्नका लागि र हक अधिकार प्राप्तिका लागि आवाज उठाउने र जिल्ला, प्रदेश र केन्द्रसम्मका नेताहरुसँग समन्वय गरी समस्या समाधान गर्न दारुकता देखाउने गरेकोले उनलाई युवाहरुको साथ र सहयोग पाएकोले असल नेतृत्व बहन गरेको उनीहरुको बुझाई रहेको छ ।

यादवले कोभिड १९ कोरोना भाइरसको समयमा विपन्न तथा गरिव परिवारहरुलाई विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी राहत समेत उपलब्ध गराएको थियो भने समुदायमा पनि उनी लोकप्रिय युवा नेताका रुपमा परिचित हुन थालेकोले अगामी दिनमा युवा संघबाट राजनीतिक यात्रालाई निरन्तरता दिदैं अगाडि बढने उनले बताए ।

Share30Tweet19SendScan
Previous Post

दोस्रो डिभिजनको टोलीसँग हार्दै जर्मन कपबाट बाहिरियो बायर्न

Next Post

ब्यूटी पार्लर सम्वन्धी तालिम

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
ब्यूटी पार्लर सम्वन्धी तालिम

ब्यूटी पार्लर सम्वन्धी तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In