Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अधिनायकवाद लाद्न खोजिँदै छ : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ३, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रधानमन्त्री मकुना हात्तीजस्तै : अन्सारी
37
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संसद् विघटन गरेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउएका छन् । कम्युनिस्ट सरकारले मुलुकमा संकट ल्याउन खोजेको बताउँदै कार्कीले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसले शनिबार पूर्वघोषित सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत सुनसरीको बराहक्षेत्रमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कार्कीले सो कुरा बताएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार देशको सात सय ५३ वटै पालिकामा प्रदर्शन गरेको र देशमा संकट ल्याउन खोजेकाले त्यसको विरुद्ध काग्रेंस लागेको बताए ।

संसद् विघटनविरुद्ध प्रदर्शनमा उत्रेको कांग्रेसले संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा रहेको बताए । उनले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस देशव्यापी आन्दोलित बनेको र सरकार अधिनायकवादतर्फ उन्मुख भएकाले आन्दोलनमा उत्रेको बताए ।

विरोधसभालाई सम्बोधन गर्दै कार्कीले मुलुकमा संकट ल्याउन खोज्नेहरुको सपना पूरा हुन नदिनका लागि देशभर कांग्रेसले विरोधसभाको आयोजना गरेको बताए । मुलुकमा वर्तमान सरकारले अंसवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसले देशभर विरोधसभा गरेर अधिनायकवाद र सर्वसत्तावादका विरुद्ध आवाज उठाएको स्पष्ट पारे ।

वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने नारा भनाइमा मात्र सीमित रहेकाले नेपाली जनताको पक्षमा कहिल्यै पनि कम्युनिस्ट उभिएको नदेखिएको आरोप लगाए । उनले भने, ‘कम्युनिस्ट सरकारले नारा दिएर लोकप्रियता कमाउन सफल भए पनि जनताको मन जित्न भने नसकेको अवस्था छ ।

’वर्तमान झन्झटिलो परिस्थितिको निर्माण केपी शर्मा ओली नेतृत्वको सरकारले सिर्जना गरेको भन्दै नेता कार्कीले समस्यालाई समाधान गर्नका लागि नेपाली कांग्रेस तयार रहेको बताए ।

संकटले देशमा दुर्घटनाको सम्भावना बढ्दै गएकोतर्फ इंगित गर्दै नेता कार्कीले मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउन र लोकतन्त्र तथा संविधानको रक्षाका निम्ति नेपाली कांग्रेस जनतामाझ आएको बताए ।

उनले देश बचाउने अभियानमा जनताको पूर्ण समर्थन नेपाली कांग्रेसले पाएको आभाष आफूले पाएको बताए ।

आसन्न निर्वाचनमा प्रजातन्त्र लोकतन्त्र र जनताको संविधानलाई पूर्ण रुपमा जीवित राख्न नेपाली जनताले कांग्रेसलाई नै छनौट गरी देशको नेतृत्व दिने भन्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै कार्कीले त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी नेपाली जनतामाझ एक पटक फेरि आएका कारण यसको जर्गेनाका निम्ति नेपाली कांग्रेसको विकल्प नरहेको बताए ।

यसैबीच सुनसरीको धरान, इटहरी, दुहवी, बर्जु, गढी, कोसी, भोक्राहा नरसिंह, हरिनगर, इनरुवा, देवानगञ्ज, रामधुनी र बराहक्षेत्रमा समेत विरोध प्रदर्शन र कोणसभा गरेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

Tags: अधिनायकवादज्ञानेन्द्रबहादुर कार्कीपूर्व अर्थमन्त्रीराष्ट्रपति विद्यादेवी भण्डारीसंसद् विघटन
Share15Tweet9SendScan
Previous Post

नेपाली कांग्रेस चुनावदेखि कहिल्यै डराउँदैन : मेहता

Next Post

नेपाल नेशनल डेभलपमेन्ट सोसाइटी द्वारा आगलागि भएका परिवारलाई राहत वितरण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेपाल नेशनल डेभलपमेन्ट सोसाइटी द्वारा आगलागि भएका परिवारलाई राहत वितरण

नेपाल नेशनल डेभलपमेन्ट सोसाइटी द्वारा आगलागि भएका परिवारलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In