Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

तटबन्ध रोक्न माग गर्दै ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ५, २०७७
in समाचार
तटबन्ध रोक्न माग गर्दै ज्ञापन पत्र
37
SHARES
Share on FacebookShare on Twitter

फाइल तस्विर ।
सुनसरी । भारतले काली नदीको पश्चिमी क्षेत्रको नेपाली भूमिमा तटबन्ध बनाउन लागेको भन्दै त्यसलाई तत्काल रोक्न नेपाल र भारतका विदेशमन्त्रीलाई आग्रह सहित ज्ञापन पत्र बुझाएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्र बुझाउदै काली नदी किनारको नेपाली जमिनमा तटबन्ध बनाउन लागेकाले त्यसलाई तत्काल रोक्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री श्री एस जयशङ्करलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा मोर्चाले नेपालको दार्चुला जिल्ला र भारतको धार्चुला जिल्लाको बीचबाट बग्ने काली नदीको पश्चिमी किनारमा भारतले बनाउन सुरु गरेको तटबन्धका विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस विषयलाई लिएर मोर्चा नेपाल र भारतका विदेश मन्त्रीहरूलाई संबोधन गर्न आग्रह गरेको हो ।

मोर्चाले काली नदी नेपाल सरकारले औपचारिक रूपमा ग्रेटर नेपालको दाबी नगरुन्जेलसम्म मात्रै नेपालको पश्चिमी सीमाक्षेत्र भएको र सुगौली सन्धिको धारा ५ अनुसार काली नदीको पश्चिमी किनारसम्म नेपालको सरहद हुने भएकाले निर्माण कार्य रोक्नुपर्ने माग गरेको छ ।

त्यसैगरी हालै भारतले निर्माण गर्न लागेको तटबन्ध नेपालको दार्चुला जिल्लाको सदरमुकाम खलंगाको ठिक पश्चिमपट्टि काली नदीको पश्चिमी किनारमा पर्छ तर तटबन्ध निर्माणाधीन क्षेत्र पूर्णरूपमा नेपालको जमिन भएकाले त्यसमा तत्काm रोक्न पहल गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ ‘यथार्थमा २०७० सालमा काली नदीमा आएको ठूलो बाढीका कारण नदीले पूर्वतिर धार परिवर्तन गर्दा नेपाली भूभाग काली नदीको पश्चिममा पर्न गएको थियो । भोराबगडको यही जमिनमा तत्कालीन राजा वीरेन्द्रका हातबाट वृक्षरोपण भएको हुँदा यसलाई वीरेन्द्र वन भनिन्थ्यो ।

यहाँ वन कार्यालय , खेलकुद कार्यालय , कभर्ड हल र खुलामञ्च आदि थिए । कभर्डहलको आधी भाग र खुलामञ्चको १ तिहाइ जमिन काली नदीले काटिसकेको छ भने बाँकी भाग त्यसयता भारतको कब्जामा छ । भारतले तटबन्ध निर्माण गरेमा त्यो नेपाली भूमि स्वतः इन्डियाको हुनेछ ।’

मेर्चाले बुझाएको ज्ञापन पत्रमा नेपाल सरकारको बेवास्ताका कारण नेपाली जमिनलाई विगत लामो समयदेखि भारतले सैनिक तालिमका निम्ति प्रयोग गर्दै आएको र सेनाले त्यो क्षेत्रलाई अभ्यासस्थल बनाएको हुँदा बन्दुकले निसाना लगाउँदा काली नदीपूर्वका नेपाली बस्तीमा गोली लागेर नेपालीहरू ठूलो त्रासमा बस्नुपरिरहेकाले त्यसबाट मुक्तीका लागि पहल गर्न अपिल गरेको छ ।

त्यसैगरी मोर्चाले निरन्तर बन्दुक पड्केको आवाजले त्यो क्षेत्र पूर्णरूपले अशान्त र विषाक्त बन्दै आएकोले त्यो भूभागलाई तत्काल असैनिक क्षेत्र बनाउनुपर्ने माग गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा दुईदेशका बीचमा उत्पन्न समस्या नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग जोडिएको हुँदा दुवै सरकारले सुगौली सन्धिका बेला नदीको मुख्य धार कहाँ थियो, सर्वप्रथम त्यो स्पष्ट गर्नुपर्ने, तत्कालीन राजनीतिक नक्सामा काली नदीको बहावक्षेत्र कति थियो रु, त्यसको निर्क्योल नगरी नदीलाई साँघुर्याई तटबन्ध बनाउनु नेपालको सार्वभौमसत्तामाथिको भारतीय प्रहार समेत भएकाले तटबन्ध निर्माणकार्य तुरुन्तै रोक्नुपर्ने भनिएको छ ।

Tags: ज्ञापन पत्रतटबन्धतटबन्ध रोक्नदार्चुला जिल्ला
Share15Tweet9SendScan
Previous Post

संगीतकार संघको अध्यक्षमा पारस मुकारुङ

Next Post

बलिदानी दिवसलाई कसरी सम्झने ?

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
बलिदानी दिवसलाई कसरी सम्झने ?

बलिदानी दिवसलाई कसरी सम्झने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In