Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सामाजिक एकता नै आवश्यक : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ७, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सामाजिक एकता नै आवश्यक : कार्की
42
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सामाजिक एकता भएमात्र संगठन बलियो हुने बताएका छन् । नेपाली कांग्रेस वडा नम्बर–३ को वडाभेलालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।  
‘सामाजिक एकता नै बल हो,’ उनले भने, ‘नेपाली कांग्रेसमा गुट–उपगुटको राजनीति नगरी एकढिक्का भएर कांग्रेसलाई मजबुत बनाउन आवश्यक छ ।’

तराई, पहाड र हिमालमा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, सांस्कृति, भेषभुषाले सामाजिक एकता कायम हुन आवश्यक रहेकोसमेत बताए ।

सामाजिक एकता भएन भने विकास असम्भव रहेको उनले बताए । सामाजिक एकताले विकास थप मद्दत पुग्ने भएको हुँदा सबै क्षेत्रलाई समेटेर अगाडि बढेमात्र विकासमा फड्को मार्न सकिने बताउँदै कार्कीले राजनीति र विकास सँगसँगै लैजान आवश्यक रहेको बताए ।

‘मुलुकबाट दिनहुँ वैदेसिक रोजगारमा जाने युवाहरुको चाप बढ्दै गएको छ,’ उनले भने, ‘युवाहरुले श्रम पसिनाबाट कमाएको रकमबाट धेरैको घरपरिवार चलिरहेको छ । त्यसैले रोजगारको सिर्जना गर्न आवश्यक रहेको छ ।’

वैदेसिक रोजगारबाट कमाएको पैसाले मुलुकमा रेमिटान्सले अर्थतन्त्रमा सहयोग पुगेकोे हुनाले लगानीमैत्री बनाउन सकेमात्र विकासले गति लिन सक्ने कार्कीको भनाइ छ । विदेस गएर होइन, हाम्रो देशमा नै युवाहरु श्रम पसिना बगाएर स्वरोजगार बन्नतर्फ अग्रसर हुनुपर्ने र आत्मनिर्भर बन्नका लागि युवाहरुले पनि सामाजिक एकतासँगै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस वडा–३ को वडा कार्यसमितिले आयोजना गरेको वडाभेलामा युवाहरुले राजनीतिमा युवाको पहुँच र विकासमा कांग्रेसले ध्यान दिनुपर्ने र युवाहरुलाई रोजगारमुखी बनाउन कांग्रेसले भूमिका बारे जिज्ञासा राख्दा निवर्तमान सांसद् कार्कीले युवाहरुको पहुँच पुर्‍याउन आफ्नो भूमिका रहने र अगामी दिनमा युवाहरुलाई पनि अवसर दिने बताएका छन् ।

त्यसैगरी पूर्वअर्थमन्त्री कार्कीले सुनसरीको इनरुवा नगरपालिका–४, ३ र ८ नम्बर वडाका जनतासँग प्रत्यक्ष भेटघाट गरी रायसमेत संकलन गरेका थिए ।
कार्कीले जनतासँग भेटघाटलाई निरन्तरता दिँदैै आफ्नो निर्वाचन क्षेत्रमा समय दिँदै जनताको राय संकलनमा ब्यस्त बनेका छन् ।

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित सत्यसङ कार्यक्रमलाई समेत सम्बोधन गरेका छन् । कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस इनरुवा वडा नम्बर–३ का वडा सभापति सुनोज निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको वडाभेला कार्यक्रममा नेपाली कांग्रेसका नेता बौवालाल मेहता, विनोद मेहता, डा. इसराइल मन्सुरी, युवा, महिला लगायतको सहभागिता रहेको थियो ।

भोक्राहा नरसिंह वडा नम्बर–६ का ६९ वर्षिया मिरजा देवी मण्डलको मृत्यु भएपछि निवर्तमान सांसद कार्कीले आफनो श्रीमति नबिना राणा कार्की सहित सुनसरी खोलाको आर्यघाटमा श्रद्धाञ्जली दिन समेत आइपुगेका थिए ।

Tags: आर्यघाटमा श्रद्धाञ्जलीनेपाली कांग्रेसपूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीभोक्राहा नरसिंह गाउँपालिकासामाजिकसुनसरी खोला
Share17Tweet11SendScan
Previous Post

जलाएर हत्या गरिएको अवस्थामा एक शव फेला, पहिचान गर्न प्रहरीलाई समस्या

Next Post

इनरुवाका जनप्रतिनिधिसँग सामीको अन्तर्क्रिया

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवाका जनप्रतिनिधिसँग सामीको अन्तर्क्रिया

इनरुवाका जनप्रतिनिधिसँग सामीको अन्तर्क्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In