Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवाका जनप्रतिनिधिसँग सामीको अन्तर्क्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ७, २०७७
in समाचार, स्थानीय समाचार
इनरुवाका जनप्रतिनिधिसँग सामीको अन्तर्क्रिया
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका जनप्रतिनिधिहरुसँग सामी परियोजनाले एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा नगरपालिकाको सभाहलमा बुधबार सुरक्षित वैदेसिक रोजगारका सम्बन्धमा जनप्रतिनिधिहरुसँग एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीको आयोजना र इनरुवा नगरपालिका, हेल्भेटास, सामीको सहकार्यमा इनरुवामा जनप्रतिनिधिहरुसँग इनरुवा नगरपालिकामा वैदेसिक रोजगारको अवस्थाबारेमा अन्तर्क्रिया कार्यक्रममा छलफल गरेका थिए ।

वैदेसिक रोजगारमा गएका युवाहरुको घरपरिवारमा समस्या भएको खण्डमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा रहेको आप्रवासी सूचना केन्द्रमा जनप्रतिनिधिहरुले पनि पठाई सहयोग गर्न आयोजकले अनुरोध गरेका छन् ।

इनरुवा नगरपालिकाका जनप्रतिनिधिहरुले वैदेसिक रोजगारमा जान चाहने युवाले सूचना लिएर सीप सिकेर जानुपर्ने भएको हुँदा आ–आफ्ना वडामा त्यस्ता कोही व्यक्ति भए आप्रवासी सूचना केन्द्रले सहयोग गर्ने भएकाले समयमा पठाई सहयोग गर्न कार्यक्रम संयोजक धीरज भट्टराईले अपिल गरेका छन् ।

जनप्रतिनिधिहरुको पनि भूमिका भएकाले वैदेसिक रोजगारमा ठगीमा परेका, विदेशमा अलपत्र परेका, सम्झौताअनुसार काम र तलब नपाएका, विदेशमा मृत्यु भएकालगायतको समस्या भएमा सूचना केन्द्रमा जानकारी गराउन कार्यक्रम संयोजक भट्टराईले उनीहरुलाई अनुरोधसमेत गरेका छन् ।

इनरुवा नगरपालिकामा सामी परियोजनाले कार्यक्रम सञ्चालन गरेको हुँदा वैदेसिक रोजगारसम्बन्धी कुनै पनि समस्या भएमा सामीका रिटर्नी स्वंयसेवक, सिडिओ सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीभित्र रहेको सूचना केन्द्रमा त्यस्ता मुद्दाहरु जनप्रतिनिधिहरुले जानकारी वा सूचना दिएमा फास्ट ट्रयाकबाट समस्या समाधान गर्न तयार रहेको उनको भनाइ छ ।

सामी परियोजनाका जिल्ला अधिकृत देवनारायण चौधरीले सहजीकरण गर्दै जनप्रतिनिधिहरुलाई वैदेसिक रोजगारको ऐन कुानुन, संविधानमा भएको व्यवस्था र परियोजनाको बारेमा स्पष्ट पारेका थिए ।

वैदेसिक रोजगारको क्षेत्रमा सामी परियोजनाले विशेषगरी सूचना, न्याय र सीपको क्षेत्रमा काम गरिरहेको चौधरीको भनाइ छ । उनका अनुसार सूचना, न्याय र सीपमा पहुँच पुर्‍याउनका लागि सामी परियोजनाले काम गरेको हुँदा जनप्रतिनिधिहरुको पनि अहम भूमिका भएकाले यस्ता मुद्दा आएमा सहयोग गर्न आवश्यक छ ।

Tags: अन्तर्क्रिया कार्यक्रम सम्पन्नइनरुवा नगरपालिकाजनप्रतिनिधिहरुवैदेसिक रोजगार
Share14Tweet9SendScan
Previous Post

सामाजिक एकता नै आवश्यक : कार्की

Next Post

अपाङ्गता सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
अपाङ्गता सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु

अपाङ्गता सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In