Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरीका किसानलाई निःशुल्क औषधि

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ११, २०७७
in समाचार, स्थानीय समाचार
सुनसरीका किसानलाई निःशुल्क औषधि
85
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको सदरमुकाम इनरुवामा आयोजित विशेष कार्यक्रमका बीच जिल्लाका कृषकहरुलाई पशु औषधि निःशुल्क वितरण गरिएको छ ।

इनरुवामा विगत लामो समय अघिदेखि सञ्चालित भारद्वाज भेट्स सप्लायर्स ३३ वर्ष पुगेको अवसरमा आयोजित औपचारिक कार्यक्रमका बीच प्रदेशका उत्कृष्ट कृषकहरुलाई निःशुल्क पशु औषधि वितरण गरिएको हो ।

इनरुवा नगरपालिकाको हलमा आयोजित कार्यक्रममा एक सयजना कृषकहरुलाई सम्मानस्वरुप औषधि वितरण गरिएको थियो ।

भारद्वाज भेट्स सप्लायर्सका सञ्चालक विष्णु निरौलाका अनुसार संस्थाले निजी क्षेत्रमा रहेका पशुपक्षी तथा माछालाई औषधि तथा भ्यासिन वितरण गरी तत्काल मृत्युबाट बचाउने र प्रदेश १ र २ का उत्कृष्ट माछा तथा पशुपालक कृषकलाई औषधि वितरण कार्यक्रम सञ्चालन गरेको बताए ।

यसरी आफूले गरेका कामबाट सम्मान पाएपछि किसानहरु पनि खुसी भएका छन् । सम्मान पाएपछि आफूहरुलाई थप जिम्मेवारीबोध भएको र यहाँ सिकेको कुरा अन्य किसानलाई पनि सिकाउने कृषकहरुले बताएका छन् । एक सय कृषकलाई निःशुल्क पशु औषधि बाँडिएको हो ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ का निर्देशक लेखराज दाहालका साथै पशु चिकित्सक र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा किसानहरुलाई बाँडिएको पशु औषधिमा दुध बढाउने, मुटु कलेजो दह्रो पार्ने र नाम्ले ठिक पार्ने रहेका छन् ।

Share34Tweet21SendScan
Previous Post

बंगाली समुदायद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

Next Post

नगरपालिकाभित्रै ठेक्काको विषयमा हातपात

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
नगरपालिकाभित्रै ठेक्काको विषयमा हातपात

नगरपालिकाभित्रै ठेक्काको विषयमा हातपात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In