Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

भोक्राहामा जनप्रतिनिधिसँग सामी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १३, २०७७
in समाचार, स्थानीय समाचार
डुम्राहामा इलाका प्रहरी स्थापनाको प्रयास सुरु
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा सुरक्षित वैदेशिक रोजगारका सम्बन्धमा एक दिने जनप्रधिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीको आयोजना र भोक्राहा नरसिंह गाउँपालिका, सामी र हेल्भेटासको सहयोगमा सुरक्षित वैदेशिक रोजगारका बारेमा जनप्रतिनिधिहरुसँग छलफल गरेका थिए ।

सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीले इनरुवा नगरपालिका र भोक्राहा नरसिंहमा सामी परियोजना कार्यक्रम संचालन गरिरहेको बेला जनप्रतिनिधिहरुलाई पनि सामीको उद्धेश्य बारेमा स्पष्ट पार्दै सामीका जिल्ला अधिकृत देवनारायण चौधरीले वैदेशिक रोजगारका अवस्था र संविधानका उल्लेख भएको प्रावधान तथा स्थानीय संचालन ऐनमा उल्लेख भएका व्यवस्थाका बारेमा सहजीकरण गर्दै जानकारी गराएका थिए ।

वैदेशिक रोजगारसम्बन्धी कुनै समस्या भए जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी सूचना केन्द्रमा सम्र्पक गर्नका लागि जिल्ला अधिकृत चौधरीले अनुरोध गरेका छन् ।

चौधरीले पालिका र वडामा वैदेशिक रोजगारसम्बन्धी समस्या, गुनासो भएमा सामी परियोजनामा काम गर्ने कर्मचारी, संस्था तथा सूचना केन्द्रमा समर्पक गरेमा कानूनी परामर्शसहित वकालत निःशुल्कमा गर्नेसमेत बताए ।

कार्यक्रम संयोजक धीरज भट्टराईले सामी परियोजनाले निःशुल्क सूचना, न्याय र सीप प्रदान गर्दै आएकाले पालिकाभित्र पनि सचेतना जगाउँदै कुनै मुद्धाहरु आए आफूहरुले सहयोग गर्ने भएको हुँदा जनप्रतिनिधिहरुले पनि समाजलाई ठगीमुक्त र सीपयुक्त बनाउन सहयोग गर्नुपर्ने बताए ।

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक रहेकोले जनप्रतिनिधिहरुले पनि समाजमा भूमिका खेल्न आवश्यक रहेको बताउँदै उनले समाजमा त्यस्ताखालका मुद्धाहरुमा तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनमकुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, वडाध्यक्षहरु आलम अन्सारी, सुकदेव यादव, राजेश्वरप्रसाद साह, रामचन्द्र यादव, हातिम अन्सारीले वैदेशिक रोजगारसम्बन्धी कुनै समस्या आएमा सूचना केन्द्र पठाउने र वेरोजगार युवाहरुलाई सीपमूलक तालिममा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share20Tweet13SendScan
Previous Post

डुम्राहामा इलाका प्रहरी स्थापनाको प्रयास सुरु

Next Post

स्वास्थ्य सुरक्षामा गम्भीर बन्दै इनरुवा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सहयोग गर्न तयार छु : नगरप्रमुख मेहता

स्वास्थ्य सुरक्षामा गम्भीर बन्दै इनरुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In