Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका अग्निपीडितलाई सहयोग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १५, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरका अग्निपीडितलाई सहयोग
53
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका अग्निपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । हरिनगर गाउँपालिका–२ र ६ नम्बर वडामा केही महिनाअघि आगलागी हुँदा करोडौँको क्षति भएपछि पालिकाले आर्थिक सहयोग गरेको हो ।

हरिनगर–२ मा ६ जना र ६ नम्बर वडामा ३ जना गरी नौ जनालाई जनही २५ हजारको आर्थिक सहयोग गरेको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले विपत व्यवस्थापन कोषबाट नौ जनालाई बिहीबार घरदैलोमा पुगेर २५ हजारको चेक हस्तान्तरण गरेका हुन् । अग्निपीडित परिवारलाई राहत सामग्री उपलब्ध गराए पनि उनीहरुलाई चेक हस्तान्तरण गर्न घरदैलोमा पुगेका थिए ।

हरिनरगरका अध्यक्ष अन्सारीले जनताको सेवामा समर्पित रहेकोले आफूले सक्दो सहयोग गरिरहेको बताए । जनताको मर्म भावनाअनुसार काम गर्दै आएकाले अगामी दिनमा सहयोगा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अग्निपीडितहरुलाई भेटघाट गर्दै उनले भने, ‘अहिले पालिकाबाट आर्थिक सहयोग गरेको छु । अगामी दिनमा पनि अग्निपीडितहरुलाई माया स्नेह गर्नेछु । दुःखको घडीमा पनि आफू सहयोग गर्ने तत्पर रहेको छु,’ उनले भने । धेरै सहयोग गर्न नसके पनि पालिकाबाट २५ हजारका दरले सहयोग गरेको उनले बताए ।

‘जनताको साथमा छु,’ उनले भने, ‘आफू यस क्षेत्रमा राजनीतिबाट नै सेवा गर्छु । पदमा रहे पनि, नरहे पनि जनताको सेवा गर्नु मेरो धर्म हो ।’हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले विपत परेको बेला पालिका तादुरुकता देखाएकाले सरसफाइमा ध्यान दिन आवश्यक रहेको बताए ।

मानव सभ्यताको परिचय दिन सदैव लाग्नुपर्ने अधिकृत खड्काले बताए । पराल, फुसको समान, गोइठा,लगायतको समान सुरक्षित साथ राख्नुपर्ने उनले बताए । घरआँगनमा सफा राखी घरको अगाडि गार्डेन बनाउन सुझाव पनि दिएका थिए । अधिकृत काकीले विपतको बेलामा पालिकाले घरलदैलोमा गएर आर्थिक सहयोग गर्ने गरेकाले आगलागीबाट सावधानीका उपायहरुमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

हरिनगर गाउँपालिका–२ का वडाध्यक्ष युनुस मियाँ, आजिम मियाँ, जमिला मियाँ, सतार मियाँ, सहमुद्दिन मियाँ, इसराफी मियाँलाई २५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

हरिनगर–६ का सराजुद्दिन मियाँ, नजाम अन्सारी र बसिर मियाँलाई पनि २५ हजारको चेक हस्तान्तरण गरेका थिए । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का, नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरि श्रेष्ठ, २ का वडाध्यक्ष युनुस मियाँ, ६ का वडाध्यक्ष मोहम्मद इसराइल अन्सारी, कांग्रेत नेता सराजुद्दिन अन्सारी, वडासचिव शमिम अन्सारी, लेखा शाखाका रन्जित मेहताले नौजनालाई चेक हस्तान्तरण गरेका थिए ।

Tags: अग्निपीडितदुःखहरिनगरहरिनगर गाउँपालिकाका
Share21Tweet13SendScan
Previous Post

मधेशी पुत्र रिर्टन्स फिल्मको शुम मुहर्त आन्तरिक मामिला तथा कानुन रज्य मन्त्रि सरोज सिंह कुस्वाह द्वारा

Next Post

इनरुवा जेसीजमा कोइराला

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवा जेसीजमा कोइराला

इनरुवा जेसीजमा कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In