Monday, June 23, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा जेसीजमा कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १५, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, स्थानीय समाचार
इनरुवा जेसीजमा कोइराला
202
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा। इनरुवा जेसीज २०२१ को अध्यक्षमा निर्वाचित संयम कोइरालाले बिहीबार एक समारोहबीच जिम्मेवारी पाएका छन् । इनरुवाको बसपार्कमा आयोजित ३७ औं पदस्थापना तथा पुरस्कार समारोहबीच उनलाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

सो अवसरमा अध्यक्ष कोइरालाको नेतृत्वमा १० जनाको कार्यसमिति समेत बिस्तार गरिएको छ । इनरुवा जेसीजको उपाध्यक्षहरु सत्यनारायण यादव, सञ्जय मेहता, स्वेता साह र साकार पोखरेल रहेका छन् भने कार्यकारी उपाध्यक्षहरुमा खेमराज थापा र मनोज निरौला रहेका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला

यसैगरी महासचिवमा राकेश निरौला र कोषाध्यक्ष पुष्पा खरेल तथा कानुनी सल्लाहकारमा विकेश मेहता रहेका छन् । अरु बाँकी पदमा अध्यक्ष कोइरालाले पहिलो बैठकबाट मनोनित गर्ने बताएका छन् । इनरुवा जेसीजको ३७ औं पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुण खनालले इनरुवा जेसीज नेपालको उत्कृष्ट रहेको बताएका छन् ।

जेसीजले युवाहरुको नेतृत्व गर्ने साझा संस्था भएकाले अगामी दिनमा इनरुवा जेसीजले राष्ट्रिय अध्यक्ष पाउनुपर्ने जिकिर गरेका छन् । त्यसैगरी इनरुवा जेसीजका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था भएकाले यसमा लाग्न अनुरोध गरेका छन् ।

जेसीजले युवाहरुको क्षमता विकाससँगै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने परिपार्टीको विकास गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ पुस्ताका युवाहरुलाई प्रोत्साहन र अगाडि बढाउनुपर्ने र जेसीजमा लागेर परिमार्जन गरी व्यावहारिक जीवनमा परिवर्तन ल्याउन सक्ने साझा संस्था भएको हुँदा युवाहरुलाई बढी प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका थिए ।

नेपाली कांग्रेस १ नम्बर प्रदेशका सचेतक केदार कार्कीले जेसीज गोल्डेन उमेरका लागि उपयुक्त भएको बताउँदै जेसीजले व्यक्तित्व विकाससँगै समाज रुपान्तरण गर्ने, समुन्नत समाज बनाउन सहयोग गर्ने बताएका छन् । इनरुवा जेसीजका पूर्वअध्यक्ष तथा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले युवाहरुले बढी चासो राखेर जेसीजमा लागेर नेतृत्व र व्यक्तित्वको विकास गरी राजनीतिमा आउन आग्रहसमेत गरेका छन् ।

उनले भने, ‘युवाहरु हावाहुरी बतास हो ।’ समयसँगै युवाहरुलाई अवसर दिए समुन्नत समाजसँगै रुपान्तरण गर्न अहम भूमिका खेल्ने उनले बताए । युवाहरुको उज्जव भविष्य राजनीतिमा भएकाले युवापुस्ताहरुले अहम भूमिका खेल्नुपर्नेमा जोड दिँदै जेसीजले नै नेतृत्व गर्न सिकाउने संस्था भएकाले आउने दिनमा २०२१ का अध्यक्ष संयम कोइराला इनरुवा नगरपालिकाको मेयर बन्न सक्ने क्षमतावान व्यक्तिले अवसर र चुनौतीलाई चिर्दै अगाडि बढनुपर्ने बताए ।

कार्यक्रममा इनरुवा जेसीजका पूर्वअध्यक्ष वीरेन्द्र साह, विनोद मिश्रा, सुनोज निरौला, धीरज भट्टराई, शिवनारायण यादल, महिचन्द्र साहलगायतको सहभागिता रहेको थियो । २०२० का अध्यक्ष चन्दन यादवले २०२१ का अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए ।

 

Tags: इनरुवाइनरुवा जेसीजजेसीजमा कोइरालानेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला
Share81Tweet51SendScan
Previous Post

हरिनगरका अग्निपीडितलाई सहयोग

Next Post

इनरुवामा शहीद दिवस मनाइयो

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
इनरुवामा शहीद दिवस मनाइयो

इनरुवामा शहीद दिवस मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In