Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

चक्रघट्टी जेसीजमा भट्टराई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १७, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
चक्रघट्टी जेसीजमा भट्टराई
101
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बराहक्षेत्र नगरपालिका अन्तर्गत रहेको चक्रघट्टी जेसीजमा वर्ष २०२१ को अध्यक्ष पदमा तीर्थराज भट्टराई चयन भएका छन् । चक्रघट्टी जेसीजको सातौं पदस्थापना तथा पुरस्कार कार्यक्रममा वर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईले वर्ष २०२१ का अध्यक्ष भट्टराईलाई पद हस्तान्तरण गरेका छन् ।

वर्ष २०२१ को चक्रघट्टी जेसीजममा उपाध्यक्षहरु प्रविण बुढाथोकी, सुजन ढकाल, नोना ढुङ्गेल, मनोेज योञ्जन तामाङ रहेका छन् । कार्यकारी उपाध्यक्षहरुमा सञ्जय राउत र महेश घिमिरे रहेका छन् । अन्य बाँकी पदमा अध्यक्ष भट्टराईले पहिलो बैठकबाट विस्तार गर्ने बताइन्छ ।

चक्रघट्टी जेसीजको सातौं पदस्थापना तथा पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरीका सभापति एवम् प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसीजले नेतृत्व गर्न सिकाउने संस्था भएकाले युवाहरुको सहभागिता हुनुपर्ने बताएका छन् ।

नेता कोइरालाले आत्मविश्वासलाई बलियो बनाउने जेसीजमा युवाहरुको सहभागिता भएमात्र जेसीजको मूलमन्त्रको अवधारणा कायम हुनसक्ने बताए । जेसीज परिवर्तन गराउने ठूलो संस्था भएको हुँदा यसमा लागि नेतृत्व र व्यक्तित्व विकास गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय प्रकरण निर्देशक सुनोज निरौलाले जेसीजमा विधिको शासनलाई आत्मसाथ गरी अगाडि बढ्नुपर्ने बताए । निरौलाले मुलुकभरमा १६१ वटा जेसीजको शाखा रहेकाले प्रायजसो जेसीज शाखाहरुमा लोभलालच र स्वार्थका कारण समानान्तर समिति खुल्ने क्रम जारी रहेकाले सो कार्य बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

एक वर्षको समय अवधि रहेको जेसीजमा विधिको शासन कायम हुनुपर्ने जोड दिँदै उनले आउने दिनमा समानान्तर समिति बनाई आपसी सम्झदारीमा एउटै समितिलाई मान्यता दिनुपर्ने उनले बताए ।

जेसीजमा कुनै समस्या आए समाधानका उपायहरु खोज्नुपर्ने र अग्रज व्यक्तिहरुसँग सल्लाह लिई अगाडि बढे सुनमा सुगन्ध हुने उनले जिकिर गरे । कार्यक्रममा मौसम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने चन्दन यादव, सुनोज निरौला, धिरज भट्टराई, संयम कोइराला, पुष्पा खरेललगायतको सहभागिता रहेको थियो ।

Tags: इनरुवाचक्रघट्टी जेसीजबराहक्षेत्र नगरपालिका
Share40Tweet25SendScan
Previous Post

शिविरमा दुई सय १० जनाले सेवा पाए

Next Post

रेडक्रस सुनसरीद्वारा इनरुवामा पुनर्ताजगी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
शिविरमा दुई सय १० जनाले सेवा पाए

रेडक्रस सुनसरीद्वारा इनरुवामा पुनर्ताजगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In